Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
SBS Nepali Australian weather update: Sunday, 9 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ९ फेब्रुअरी २०२५
08/02/2025 Duração: 02minSBS Nepali Australian weather update for Sunday, 8 February 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
'Plan your retirement now!’: Canberra economist Krishna Hamal - 'रिटायर्मेन्टको प्लान अहिल्यै बनाउनुहोस्!': अर्थशास्त्री कृष्ण हमाल
07/02/2025 Duração: 12minAustralians have been hit hard by the rising cost of living in recent times. Canberra-based economist Dr Krishna Hamal spoke to SBS Nepali about the state of the Australian economy, the policies proposed by political parties ahead of the election and some tips to manage your finances. - पछिल्लो समय अस्ट्रेलियाका बासिन्दाहरू 'कस्ट अफ लिभिङ' अर्थात् जीवनयापनको लागत बढेका कारण मारमा परेको बताइन्छ। दैनिक जीवनयापनका लागि चाहिने अत्यावश्यक वस्तुहरूको भाउमा भइरहेको वृद्धि र मोर्गेज तिरिरहेका मानिसहरूलाई बढेको ब्याज दरले चिन्तित तुल्याइरहेको छ। अस्ट्रेलियाको अर्थव्यवस्था, चुनाव केन्द्रित भएर अस्ट्रेलियाका दलहरूले ल्याइरहेका आर्थिक योजना र नेपाली समुदायका सदस्यले चाहिँ आर्थिक व्यवस्थापनका लागि अपनाउन सक्ने उपायहरूका बारेमा क्यानबेरामा रहेका अर्थशास्त्री कृष्ण हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Saturday, 8 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ८ फेब्रुअरी २०२५
07/02/2025 Duração: 02minSBS Nepali Australian weather update for Saturday, 8 February 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 7 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ७ फेब्रुअरी २०२५
07/02/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Friday, 7 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शुक्रवार, ७ फेब्रुअरी २०२५
06/02/2025 Duração: 01minSBS Nepali Australian weather update for Friday, 7 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 6 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ६ फेब्रुअरी २०२५
06/02/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali community events update: Nepal festival and interaction program with senior journalist from Nepal - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नेपाल फेस्टिभल र मेलबर्नमा पत्रकारसँग साक्षात्कार कार्यक्रम
06/02/2025 Duração: 04minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
06/02/2025 Duração: 04minStay informed about the significant world events from the past week in Nepali language. - स्वीडेनमा ११ जनाको ज्यान जाने गरी गोली चलेको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
अस्ट्रेलियामा नेपाली सामुदायिक रेडियो चलाउनेहरू भन्छन् ' रेडियोको महत्व घटेको छैन'
06/02/2025 Duração: 20minरेडियो अझै पनि एक महत्त्वपूर्ण सञ्चार माध्यमका रूपमा नै रहेको अस्ट्रेलियाका केही नेपाली सामुदायिक सञ्चारकर्मीहरूले बताएका छन्। विश्व रेडियो दिवसको अवसरमा क्यानबेराबाट हिमांशु प्रधान र प्रदीप तिमल्सिना, भिक्टोरियाका तिलक पोखरेल, क्वीन्सल्याण्डका केशव शर्मा र नदर्न टेरिट्रीका नितेशराज पन्तसँग रेडियोको महत्त्व र अहिलेको समयमा यसको सान्दर्भिकताबारे गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक १८ फेब्रुअरी, २०२२ मा प्रकाशित भएको थियो।
-
How to access parental leave pay in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: 'पेरेन्टल लीभ'को भुक्तानी कसरी पाउने?
06/02/2025 Duração: 11minIn Australia, some parents can receive parental leave payments from the government and their employers. But not everybody is eligible. This article breaks down what’s available, who can claim, and how to access these benefits. - अस्ट्रेलियामा भर्खर बच्चा पाएका वा एडप्ट गरेका केही बुबा आमाले सरकार र उनीहरूका रोजगारदाताहरूबाट बिदा बस्दा दिइने भुक्तानी वा 'पेरेन्टल लीभ पे' पाउन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यो अंकमा, हामी 'पेरेन्टल लीभ' का के कस्ता 'पेमेन्ट'हरू उपलब्ध छन्, को योग्य हुन्छन्, र ती भुक्तानीमा कसरी दाबी गर्ने भन्ने बारे चर्चा गर्नेछौँ।
-
SBS Nepali Australian weather update: Thursday, 6 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बिहीवार, ६ फेब्रुअरी २०२५
05/02/2025 Duração: 01minSBS Nepali Australian weather update for Thursday, 6 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 5 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ५ फेब्रुअरी २०२५
05/02/2025 Duração: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Are you breaching copyright when using social media? - अस्ट्रेलिया बुझ्नुहोस्: के तपाईँले सोसल मिडियामा प्रतिलिपि अधिकार उल्लङ्घन त गरिरहनुभएको छैन?
05/02/2025 Duração: 11minHave you ever shared someone else’s video or music on social media without their permission? Chances are you were infringing their copyright. Understanding how copyright is applied will help you avoid awkward situations and potentially serious consequences. - के तपाईँले कहिल्यै कसैको अनुमति बिना सोसल मिडियामा अरू कसैको भिडियो वा सङ्गीत सेयर गर्नुभएको छ? यसो गर्दा तपाईँले तिनीहरूको प्रतिलिपि अधिकार वा ‘कपीराइट’ उल्लङ्घन गरेको एकदम धेरै सम्भावना छ। प्रतिलिपि अधिकार कसरी लागू हुन्छ भन्ने कुरा बुझ्नाले तपाईँलाई अप्ठ्यारो परिस्थितिहरू र सम्भावित चुनौतीहरूबाट बच्न मद्दत गर्नेछ।
-
SBS Nepali Australian weather update: Wednesday, 5 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बुधवार, ५ फेब्रुअरी २०२५
04/02/2025 Duração: 01minSBS Nepali Australian weather update for Wednesday, 5 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 4 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ४ फेब्रुअरी २०२५
04/02/2025 Duração: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
04/02/2025 Duração: 06minListen to the top Australian news from the last seven days. - ट्रम्प प्रशासनसँग रक्षा सम्बन्ध सुरक्षित गर्न अस्ट्रेलियन उपप्रधानमन्त्री अमेरिका पुग्ने लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
Important tips for cycling in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: साइक्लिङ गर्दा ध्यान दिनु पर्ने कुराहरू
03/02/2025 Duração: 12minRiding a bicycle is a common and affordable form of transport in Australia, with people cycling for sport, recreation and to commute. Cycling also comes with some rules to keep all road users safe. - अस्ट्रेलियामा साइकल चलाउनुलाई खेलकुद, मनोरञ्जन र यातायातको माध्यमका रूपमा लिइने गरिन्छ। बच्चा वा वयस्क सबैका लागि, साइकल चलाउन सिक्नु रमाइलो अनुभव हुन सक्छ तर यसो गरिरहँदा कसरी सुरक्षित रूपमा साइकल चलाउने भनेर जान्न पनि त्यत्तिकै महत्त्वपूर्ण छ।
-
लुकिमिया विरुद्ध आफ्नो लडाइ पछि अहिले अरू क्यान्सर पीडितलाई मद्दत गर्दै ब्रिसबेनका उज्ज्वल पौडेल
03/02/2025 Duração: 43minसन् २०१४ मा अस्ट्रेलियामा पढ्न आएका उज्ज्वल पौडेललाई २० वर्षको उमेरमा रगतको क्यान्सर भएको थाहा भए पछि उनको जिन्दगीले नसोचेको मोड लिन पुगेको थियो। त्यस बेला डाक्टरले 'लुकिमिया' भएको खबर दिँदा, आफूलाई त्यसको अर्थ समेत राम्ररी थाहा नभएको बताउने पौडेल अहिले ब्लड क्यान्सरको बारेमा जनचेतना फैलाउने काममा लागिपरेका छन्। विभिन्न व्यक्ति तथा सङ्घ संस्थाको सहयोगमा करिब चार वर्ष लामो उपचार पछि अहिले क्यान्सर रहित रहेका उनले, सिम्प्ली ह्युमन - सुपरहिरोज विदआउट केप्स नामक गैर-नाफामूलक संस्थाबाट क्यान्सर भएका मानिसहरूलाई सहयोग प्रदान गर्दै आएका छन्। भारतमा उपचारदेखि अस्ट्रेलियामा नयाँ जीवन पाएकोसम्मको उनको यात्रा तथा नेपाली समुदायमा ब्लड क्यान्सरको चेतनाको आवश्यकता बारे पौडेल र सिम्प्ली ह्युमनकी संस्थापक प्रेरणा पाह्वाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक ३ अगस्ट, २०२३ मा प्रकाशित भएको थियो।
-
SBS Nepali Australian weather update: Tuesday, 4 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, ४ फेब्रुअरी २०२५
03/02/2025 Duração: 01minSBS Nepali Australian weather update for Tuesday, 4 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 3 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ३ फेब्रुअरी २०२५
03/02/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।