Sbs Nepali -

What Home Minister Sudan Gurung's resignation means for Nepal - नेपाल: गृहमन्त्री सुधन गुरुङको राजीमानालाई कसरी लिने?

Informações:

Sinopse

Nepal’s newly appointed Home Minister Sudan Gurung has stepped down following growing questions over his finances. Gurung, a key figure in last year’s Gen Z protests, said in a Facebook post on Wednesday that he was resigning to allow for a “fair investigation.” He is the second minister to leave the new cabinet. - “रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस देखाउनुपर्ने” धारणा फेसबुक पेजमा राख्दै गृहमन्त्री सुधन गुरुङले बुधवार पदबाट राजीनामा दिए। हाल थुनामा रहेका विवादास्पद व्यवसायी दिपक भट्टसँग सेयर साझेदारीको विषय बाहिरिएपछि मन्त्री गुरुङलाई राजीनामा दिन दबाब परेको थियो।