Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 158:18:55
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • Visa Talk: Graduate visa application fees doubled and stricter rules on visa hopping - भिसा कुराकानी: ग्र्याजुएट भिसा आवेदन शुल्क दोब्बर र भिसा हपिङमा कडाइ

    09/04/2026 Duração: 18min

    The federal government has made some changes to Australia’s visa-related rules. Along with the decision to double graduate visa application fees, student visa application fees have also been increased. In addition, there are measures to tighten rules around visa hopping and to grant more authority to the Administrative Review Tribunal (ART), among other decisions. In this podcast episode, SBS Nepali spoke with Sydney-based immigration agent Shambhu Kandel about key changes to immigration. - सङ्घीय सरकारले अस्ट्रेलियाको भिसा सम्बन्धी केही नियमहरू फेरबदल गरेको छ। ग्र्याजुएट भिसा आवेदन शुल्क दोब्बर गर्ने निर्णयसँगै, विद्यार्थी भिसा आवेदन शुल्कमा पनि वृद्धि गरिएको छ। यस बाहेक भिसा हपिङमा कढाइ, एडमीनीस्ट्रेटीभ रिभ्यू ट्रिब्यूनललाई (एआरटी) थप अधिकार दिने लगायतका निर्णयहरू आएका छन्। अध्यागमन सम्बन्धी सरकारले गरेका पछिल्ला परिवर्तनसँगै अस्ट्रेलियामा पढाई पछि जागिर र स्थायी बसोबास (पीआर) प्राप्त गर्न सजिलो हुने शैक्षिक विषयहरूका बारेमा सिड्नी स्थित अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहो

  • Australian weather update for Friday, 10 April 2026 - शुक्रवार, १० एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    09/04/2026 Duração: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Motorists' pain at the pump likely to continue for some time - अस्ट्रेलियामा इन्धनको मूल्य कहिलेसम्म कम होला?

    09/04/2026 Duração: 05min

    The announcement of a ceasefire in the Middle East looks set to reduce motorists' pain at the pump, with Iran agreeing to allow ships through the Strait of Hormuz.But even if the ceasefire holds, it's likely price reductions will take time to flow through, and disruption to global markets could have a long tail. The government is again urging calm, saying fuel supplies are secure into May, as it works to shore up supply from international partners. - इरान र अमेरिकाबिच युद्धविरामको घोषणा भएपछि सवारी धनीहरूले केही राहत पाउने सङ्केत देखिएको छ। इरानले स्ट्रेट अफ होर्मुज खोल्ने सहमति जनाएको छ। विश्व बजारमा इन्धन अवरोधको प्रभाव लामो समय रहने भएकाले अस्ट्रेलियाका सवारी धनीले राहत महसुस गर्न भने केही समय लाग्ने सम्भावना रहेको बताइन्छ। एक रिपोर्ट।

  • Iran ceasefire under threat from Israeli attacks in Lebanon | Morning News Bulletin 9 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, ९ एप्रिल २०२६

    09/04/2026 Duração: 04min

    In this bulletin, the Middle East ceasefire at risk as Iran says it will keep the Strait of Hormuz closed, Israel continues its bombardment of Lebanon. And in golf, Rory McIlroy prepares to defend his title as US Masters Champion. - अस्ट्रेलियामा पेट्रोल र डिजेलको मूल्य तत्कालै घट्ने सम्भावना कम रहेको र ठगी गर्ने उद्देश्यले बनाइएका १२ हजार वटा वेबसाइटहरू बन्द गरिएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • Thinking of a career change? Here are some tips and options to consider - नयाँ करियर, नयाँ सुरुवात: अस्ट्रेलियामा कसरी जागिर परिवर्तन गर्ने

    08/04/2026 Duração: 10min

    Looking to step into a new career? You're not the only one, the stats suggest. No matter your age, background or whether English is your first language, a career change at some point is almost inevitable nowadays. In Australia, support is available to help you through the process. - नयाँ करियरमा पाइला चाल्न खोज्दै हुनुहुन्छ? यस्तो गर्न खोज्नेमा तपाईँ मात्र पर्नु हुन्न र तथ्याङ्कले पनि त्यही देखाउँछन्। आजभोलि कुनै न कुनै समयमा करियर परिवर्तन गर्नु लगभग अपरिहार्य जस्तै भएको छ यसमा तपाईँको उमेर, पृष्ठभूमि वा अङ्ग्रेजी तपाईँको पहिलो भाषा हो वा होइन भन्ने कुराले फरक पार्दैन। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यस भागमा, हामी अस्ट्रेलियामा करियर परिवर्तन गर्न खोज्नेहरूका लागि के कस्ता समर्थन उपलब्ध छन् भन्नेबारे चर्चा गर्ने छौँ। ।

  • Australian weather update for Thursday, 9 April 2026 - बिहीवार, ९ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    08/04/2026 Duração: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Iran warns of retaliation after Trump ‘end of civilisation’ threat | Morning News Bulletin 8 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, ८ एप्रिल २०२६

    08/04/2026 Duração: 05min

    Iran says retaliation will go beyond the region if US crosses a red line; Former soldier Ben Roberts-Smith to appear in court today charged with war crimes; And in sport, decorated cricketer David Warner charged with drink driving. - बेन रोबर्ट्स स्मिथको गिरफ्तारी पश्चात् ग्रीन्स सेनेटर डेभिड शुब्रिजको प्रतिक्रिया र अमेरिकी राष्ट्रपतिले इरानमाथिको आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 8 April 2026 - बुधवार, ८ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    07/04/2026 Duração: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • रेडियो कार्यक्रम: अस्ट्रेलियामा इ-बाइक प्रयोग बढ्यो र नेपालमा एसइइ सुरु

    07/04/2026 Duração: 46min

    मङ्गलवार, सात एप्रिल सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार ९ एप्रिलमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार जसमा इन्धन आपूर्ति अवरोधका बीच ई-बाइकको बिक्रि बढेको बारे चर्चा गरेका छौं, नेपाल समाचारमा एसईई परिक्षा र मेलबर्नमा एप्रिल ११ र १२ मा हुन गैरहेको म:म फेस्टिभलबारे सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

  • Trump talks tough on Iran as Tehran responds to ceasefire plan | Morning News Bulletin 7 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, ७ एप्रिल २०२६

    07/04/2026 Duração: 04min

    In this bulletin, Iran rejects a ceasefire proposal as Trump continues to talk tough; Fuel demand spikes over the Easter long weekend; and in athletics, US Olympic sprinter Sha'Carri Richardson breaks records at Australia's oldest and richest foot race - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अस्ट्रेलियाको आलोचना अनि इन्धन मूल्य बढेसँगै अस्ट्रेलियामा विद्युतीय साइकलको माग बढेको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • Analysts say social media giants need to feel global pressure - अस्ट्रेलियाको सोसल मिडिया प्रतिबन्ध पालना नगर्ने प्लेटफर्ममाथि विश्वव्यापी दबाब आवश्यक भएको ठम्याई

    07/04/2026 Duração: 08min

    After the e-Safety Commission revealed that it is investigating some of the world's biggest social media platforms for suspected non-compliance with the ban on under-16s, analysts are saying it'll take more than that for the platforms to change their ways. Australian experts say increasing global pressure on social media giants could prove to be the most effective way of enacting change. - अस्ट्रेलियाको इ-सेफ्टी कमिसनले १६ वर्षमुनिका प्रयोगकर्तामाथिको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै सोसल मिडिया कम्पनीहरू विरुद्ध मुद्दा हाल्ने चेतावनी दिँदै गर्दा विज्ञहरूले भने यस्ता कम्पनीहरूको व्यवहार परिवर्तन गर्न विश्वव्यापी दबाबको आवश्यकता औँल्याएका छन्। डिसेम्बर १० सन् २०२५ देखि लागू भएको प्रतिबन्धका नियमहरू केही ठुला सोसल मिडिया प्लेटफर्महरूले पालना नगरेको आशङ्का गरिएको हो। यसबारे थप रिपोर्ट सुन्नुहोस्।

  • Australian weather update for Tuesday, 7 April 2026 - मङ्गलवार, ७ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    06/04/2026 Duração: 01min

    Weather update for major cities across Australia in Nepali. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Nepal Diary: Sundays declared additional weekly holiday to save fuel and Dol Prasad Aryal elected new Speaker - नेपाल डायरी: इन्धन बचतका लागि आइतवार पनि बिदा दिने निर्णय र नयाँ सभामुखमा डोलप्रसाद अर्यालको चयन

    06/04/2026 Duração: 06min

    Listen to our weekly report on the major news in Nepal over the past seven days. - गएका सात दिन यता नेपालमा के-के भयो? थाहा पाउन हाम्रो साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।

  • Donald Trump issues new threat to Iran over Strait of Hormuz | Morning Bulletin 6 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ६ एप्रिल २०२६

    06/04/2026 Duração: 04min

    In this bulletin, Donald Trump issues new threat to Iran over the Strait of Hormuz; Lebanon's President calls for negotiations to end Israel-Hezbollah fighting; and in the National Basketball League, The Sydney Kings clinch their sixth title, after defeating Adelaide - इस्टर छुट्टीका बेला अस्ट्रेलियाभर सडक दुर्घटनामा वृद्धि अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्थिर तथा भ्रमित भएको एक इरानी मन्त्रीको आरोप लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 6 April 2026 - सोमवार, ६ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    05/04/2026 Duração: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin, and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Radio Program: Peptides trend online, Gen Z protests investigation report - रेडियो कार्यक्रम: जेन जी आन्दोलन छानबिन प्रतिवेदन र पेप्टाइड चर्चा

    04/04/2026 Duração: 51min

    Listen to our radio program, first aired on SBS South Asian on Thursday, 26 March 2026 at 2 PM, and repeated on Sunday, 29 March on SBS Radio 2 from 4 PM, featuring weekly Australian news, use of unauthorised peptides, Melbourne's upcoming Momo festival, Nepal's Gen Z protests investigation report and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, २६ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र आइतवार २९ मार्चम

  • आइतवार, ५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    04/04/2026 Duração: 02min

    अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स। नोट: आइतवार, ५ एप्रिलदेखि यी स्थानहरूमा 'डेलाइट सेभिङ' सकिँदै छ - न्यु साउथ वेल्स, भिक्टोरिया, साउथ अस्ट्रेलिया, टास्मेनिया, अस्ट्रेलियन क्यापिटल टेरिट्री र नअरफक आइल्यान्ड।

  • Unapproved Peptides: When Social Media Replaces the Doctor - तौल घटाउने र जवान देखाउने दाबी: सोसल मिडियामा भाइरल ‘पेप्टाइड’ कत्तिको सही?

    03/04/2026 Duração: 10min

    Once confined to bodybuilding forums and elite sports scandals, unapproved peptides have now moved into mainstream wellness and are being marketed online as tools for bio-hacking and longevity. So why are people turning to online communities and influencers for advice, and is there a breakdown in trust for traditional medical pathways? - एक समय बडीबिल्डिङ फोरमहरू र खेलकुदका केही विवादास्पद घटनामा मात्रै सीमित ‘अनअप्रुभ्ड पेप्टाइड्स’ अहिले सोसल मिडियामा जहाँ पनि देख्न सकिन्छ। यी अअधिकृत पेप्टाइडहरूले आजभोलि ‘बायोह्याकिङ‘ र दीर्घ आयुको वाचाका इन्टरनेटमा निकै चर्चा कमाइरहेको देखिन्छ। तर स्वास्थ्यसम्बन्धी सल्लाहका लागि मानिसहरू किन परम्परागत चिकित्सा प्रणालीभन्दा बाहिर गएर अनलाइन समुदाय र ‘इन्फ्लुएन्सर‘ तिर लागिरहेका छन्? के यसले परम्परागत स्वास्थ्य सेवाप्रति विश्वास कमजोर हुँदै गएको सङ्केत गर्छ? एक रिपोर्ट।

  • Australian weather update for Saturday, 4 April 2026 - शनिवार, ४ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    03/04/2026 Duração: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • ‘Last of its kind’: After 175 years this church-run winery is still going strong - साउथ अस्टेलियामा १७५ वर्ष अघि सुरु भएको यो वाइनरी, कसरी बन्दै छ विश्वभर प्रिय?

    03/04/2026 Duração: 06min

    This Easter, Australia’s last surviving Jesuit-run winery is celebrating 175 years of continuous production. Founded by religious refugees from Europe, Sevenhill Cellars now exports wine to the world. - यसपालिको इस्टरमा, साउथ अस्ट्रेलियामा इसाई धर्मसँग सम्बन्धित समूहद्वारा सञ्चालित एक वाइनरीले आफ्नो स्थापनाको १७५ वर्ष पुरा गर्दै छ। बर्सेनि करिब चार लाख बोतल वाइन उत्पादन गर्ने संस्थाले अस्ट्रेलियाका विभिन्न चर्चहरूका साथै प्रिमियम वाइनका रूपमा पनि आफ्नो उत्पादन बजारमा पठाउने गर्दछ। करिब दुई शताब्दी लामो इतिहास बोकेको यो वाइन उत्पादकले आफूलाई अहिलेसम्म कसरी मजबुत बनाउँदै लागेको छ? एक रिपोर्ट।

página 1 de 64