Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
विस्वासको विरासत ( उत्पति २४:१०-२७)
21/08/2025 Duração: 29minजब हामी विश्वासले परमेश्वरको ईच्छ पछ्याउछौ,तब नै परमेश्वरले हामीलाई अगुवाई गर्नुहुन्छ। र अचम्मको महिमाले प्रबन्ध गर्नुहुने छ।
-
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:१०-१३
20/08/2025 Duração: 20minत्यस्रो र चौथो तुरही फुकिन्छ।यि तुरहीहरु वाट हामीलाई के सिकाऊन खोज्दैहुनुहुन्छ?
-
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:६
13/08/2025 Duração: 29minसातवटा तुरहीहरु मध्य पहिलो अनि दोस्रो तुरहीलाई हेरौ ।यसको अर्थ के हो ?
-
करारको सन्दुक ( प्रस्तान २५:१०-२२)
11/08/2025 Duração: 18minपुरानो करारको सन्दुक, नयाँ करारको के मा रुपान्तरण भयो ?
-
भोलिको लागी आज जिउनुहोस ( उत्पति २४:१-९)
06/08/2025 Duração: 32minअसल र गाह्रो निर्णय बनाउनको लागि कसरी जिवन ब्यवसस्थापन गर्न सक्छौ?
-
सातौ छाप खोलिन्छ। प्रकाश :८:१-५
05/08/2025 Duração: 30minस्वर्गममा १/२ अादा घण्टा को निम्ती चकमन्न वा शान्त किन हुन्छ?के स्वर्ग शान्त रहने ठाउँ हो?
-
स्वर्गमा असंख्य भिडहरु।
01/08/2025 Duração: 28minस्वर्गमा ति असंख्य भिडहरु कसका हुन? र उनिहरु काहाँ बाट अाएका हुन?
-
अन्न्त प्रतिज्ञाहरुको अाशा।
31/07/2025 Duração: 34minके साच्चै हामी मृत्युको समयमा अाशा पाऊन सक्छौ?के प्रभुको प्रतिज्ञा यो जिवनको लागि मात्र हो?
-
हाम्रो परमेश्वर जो हामीलाई देख्नुहुन्छ।
25/07/2025 Duração: 32minके परमेश्वर हाम्रो जिवनमा जाँच ल्याउनुहुन्छ?यदि जाँच ल्याउनुहुन्छ भने किन र केका लागि ल्याउनुहुन्छ?
-
परमेश्वरको राज्य (मति ६:३३)
23/07/2025 Duração: 24minयेशू प्रभुलाई देख्नेले परमेश्वरको राज्यलाई देख्छ ।
-
१,४४,००० इस्राइलीहरुमाथि छाप भाग२ ( प्रकाश:७:१-८)
22/07/2025 Duração: 22minउनिहरुको निधारहरुमा के छाप लगाईन्छ? त्यो छाप किन लगाईयो?
-
ठेस खुवाउने स्वभावबाट अलग हुनुहोस (मति १८:६-१४)
21/07/2025 Duração: 54minठेस खुवाउन बाट आउुलाई जोगाई राख्नु बुद्दिमान हुनू हो ।
-
१,४४,००० इस्राइलीहरुमाथि छाप भाग:१( प्रकाश:७:१-८)
11/07/2025 Duração: 21minसंकष्टको समयमा विशेषरुपमा केहि मानिसहरु वचाईनेछन,उनीहरु को हुन र किन वचाईने छन?
-
-
निरन्तर प्रतिबद्ध। उत्पति:२१:८-२१
08/07/2025 Duração: 23minहरेक व्यवाहार र कामहरुको परिणम छ।किनकि मानिसले जे छर्छ त्यहि कुराको कटनी गर्छ।
-
हाम्रो परमेश्वर जो आफैले भन्नु भएअनुसार कार्य गर्नु हुन्छ । (उत्पति २१: १-८)
04/07/2025 Duração: 31minउहाँले गर्नु हुने काममा सधै धर्यता चाहानु हुन्छ
-
हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग ६ :प्रकाश:६:१२-१७
02/07/2025 Duração: 25minतपाईको जिवनमा सबैभन्दा ठुलो डर के हो? के तपाईलाई भोलिको बारेमा चिन्ता र डर छ?
-
हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग ५ :प्रकाश:६:९-११
26/06/2025 Duração: 19minयुहन्नाले परमेश्वरको बेदि मुन्तिर प्राणहरु देख्नुहुन्छ,तर उनीहरुको शरीर चहि काहाँ छन ? त्यो प्राणहरु कसका हुन?
-
हेर माहासंकष्ट को समय अाईरहेछ।भाग ४ :प्रकाश:६७-८
20/06/2025 Duração: 12minपहेलो घोडा र त्समाथी बस्नेको नाम मृत्यु थियो। पहेलो घोडा के हो?
-
हेर माहासंकष्ट को समय अाईरहेछ।भाग :३प्रकाश:६:५-६
10/06/2025 Duração: 17minकालो घोडा र त्सले ल्याउने परमेश्चरको क्रोध,के हुन सक्ला?