Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
यहुदी जातीहरुको निम्ती परमेश्वरको भावी योजना।
04/02/2026 Duração: 26minभविष्यमा ईस्राएली जातीहरको जिवन कष्टमय देखेतापनि, परमेश्वरले उनीहरुप्रति को वाचा र योजना पुरा गर्नुहुनेछ।
-
-
परमेश्वरको आशिषलाई गलत तरिकाले प्रयोग गरे ( उत्पति ३०:२४-४३)
02/02/2026 Duração: 23minपरमेश्वर तपाईलाई आशिष दिन चाहानु हुन्छ तर पाएको आशिषलाई कसरी हेरफेर गर्नु हुन्छ त्यो परमेश्वरले नियाल्नु हुन्छ ।
-
के नासरतबाट असल कुरा आउन सक्छन र? (युहन्ना १:४६)
28/01/2026 Duração: 20minयेशूलाई नासरी किन भनियो ?
-
शोधकको धैर्यवान काम।
26/01/2026 Duração: 25minके अनुग्राहले भनेको परमेश्वरले हामीलाई हरेक गरो परिस्थीतिवाट वचाउनुहुन्छ कि? परमेश्वरले कसरी हामीलाई गारो परिस्थीतिद्वारा परिवर्तन गर्नुहुन्छ?
-
जब परमप्रभु नजिक आउनु हुन्छ (उत्पति २८:१-२२)
23/01/2026 Duração: 32minके तपाई एक्लै हुनु हुन्छ ? वा कुनै कुराबाट भाग्दै हुनु हुन्छ परमेश्वर तपाईलाई खोज्दै हुनुहुन्छ ?
-
-
-
-
तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:२
12/01/2026 Duração: 25minतपाई अाफनो परिपक्वता,ज्ञान र खुबी माथी भरोसा नपर्नुहोस। परमेश्वरको अावाज चिन्न अाफूलाई शान्त राख्नुहोस।
-
तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:१
06/01/2026 Duração: 22minपरमेश्वरको अावाजलाई चिन्ने र सुन्ने मानिस नयाँ गरि जन्मिएको र,मानिस र अाफैलाई खुशी पार्ने व्यक्ति हुनुहुदैन।
-
दुई साक्षीहरु: भाग:३ (प्रकाश:११:१-३)
31/12/2025 Duração: 22minदुई साक्षीहरु लाई परमेश्वरले उहाँको सुसमाचार सुनाउन पठाउनुहुन्छ।
-
दुई साक्षीहरु: भाग:२ (प्रकाश:११:१)
18/12/2025 Duração: 09min४२ महिना सम्म कुल्चीमिल्ची गर्नेछन,र बाहिरी भाग बिशेष रुपमा अन्यजातीहरुलाई दिएको हो।
-
बिजय र छुटकारा काहँावाट र कसरी अाउछ?
17/12/2025 Duração: 40minशाउँलको जिवनवाट परमेश्वरले अाफनो अात्मा फिर्ता लिनुभयो।
-
दुई साक्षीहरु: भाग:१ (प्रकाश:११:१)
16/12/2025 Duração: 24minपरमेश्वरको मन्दिर,वेदि ,र यसमा उपासना गर्नेहरु।
-
जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ। मति १२:२२-३७
15/12/2025 Duração: 15minजो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ ।
-
यात्रा पनि गन्तब्य जति कै महत्वपुर्ण छ ( उत्पति २६:३४ देखि २७:४१)
03/12/2025 Duração: 29minजुन सुकै प्रेरणा भए पनि छल गर्ने र ढोका दिनाले बिभाजन र झगडा निम्त्याउछ ।
-
एउटा शत्तिशाली स्वर्गदुत :भाग:३ प्रकाश:१०
02/12/2025 Duração: 23minयुहन्नाले खाएको पुस्तक किन महजस्तै मिठो तर तितो पनि थियो?
-
-
एउटा शक्तिसाली स्वर्गदुत। भाग:२
28/11/2025 Duração: 20minअनि उनको अनुहारमा घामको जस्तै चमक थियो।यो चमक के हो हामी यसको बारेमा अाज छलफल गर्नेछौ।