Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
दुई साक्षीहरु: भाग:३ (प्रकाश:११:१-३)
31/12/2025 Duração: 22minदुई साक्षीहरु लाई परमेश्वरले उहाँको सुसमाचार सुनाउन पठाउनुहुन्छ।
-
दुई साक्षीहरु: भाग:२ (प्रकाश:११:१)
18/12/2025 Duração: 09min४२ महिना सम्म कुल्चीमिल्ची गर्नेछन,र बाहिरी भाग बिशेष रुपमा अन्यजातीहरुलाई दिएको हो।
-
बिजय र छुटकारा काहँावाट र कसरी अाउछ?
17/12/2025 Duração: 40minशाउँलको जिवनवाट परमेश्वरले अाफनो अात्मा फिर्ता लिनुभयो।
-
दुई साक्षीहरु: भाग:१ (प्रकाश:११:१)
16/12/2025 Duração: 24minपरमेश्वरको मन्दिर,वेदि ,र यसमा उपासना गर्नेहरु।
-
जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ। मति १२:२२-३७
15/12/2025 Duração: 15minजो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ ।
-
यात्रा पनि गन्तब्य जति कै महत्वपुर्ण छ ( उत्पति २६:३४ देखि २७:४१)
03/12/2025 Duração: 29minजुन सुकै प्रेरणा भए पनि छल गर्ने र ढोका दिनाले बिभाजन र झगडा निम्त्याउछ ।
-
एउटा शत्तिशाली स्वर्गदुत :भाग:३ प्रकाश:१०
02/12/2025 Duração: 23minयुहन्नाले खाएको पुस्तक किन महजस्तै मिठो तर तितो पनि थियो?
-
-
एउटा शक्तिसाली स्वर्गदुत। भाग:२
28/11/2025 Duração: 20minअनि उनको अनुहारमा घामको जस्तै चमक थियो।यो चमक के हो हामी यसको बारेमा अाज छलफल गर्नेछौ।
-
-
सम्हालने अनुग्रह मुहानहरु।
25/11/2025 Duração: 31minपरमेश्वरको अनुग्राह के छ? र त्सले पाउनेहरुलाई र बाहिरबाट लिनेहरुलाई कसरी प्रभाव पार्छ?
-
परमेश्वरको राज्यको प्रचारमा योग्यताहरु
24/11/2025 Duração: 16minपरमेश्वरको नजरमा राज्यको प्रचारको लागि कुनै योग्यता को खाचो छैन।केवल ह्रदयको तयारी र मनको ईच्छ हेर्नुहुन्छ।
-
परमेश्वरको अनुभव गर्दै।भाग:३
14/11/2025 Duração: 38minकसरी परमेश्वरको प्रशंसाले हामीलाई,हामी परमेश्वरको साचो अनुभव गर्देछौ भन्ने कुरा देखाउछ?
-
-
एउटा शत्तिशाली स्वर्गदुत :भाग:१ प्रकाश:१०:१
12/11/2025 Duração: 22minके एउटा स्वर्गदुत शत्तिशाली हुन सक्छ?के उहाँ येशु ख्रीष्ट हुन वा स्वर्गदुत हुन?
-
परमेश्वरको अनुभव गर्दे। भाग:२
04/11/2025 Duração: 36minहामी साच्चै परमेश्वरको अनुभव गर्छौ कि गर्देनौ कसरी बुझ्न सक्छौ? के इशाइ संग ६ वटा इन्द्रियहरु छन?
-
-
परमेश्वरको अनुभव गर्दै ( भ.स ६३:१-११)
27/10/2025 Duração: 41minकसरी हामी साच्चै परमेश्वरको सत्य अनुभव गर्दै छौ कि छैनै भनि थाहा गर्न सक्छौ ?
-
छैटौ तुराही प्रकाश :९: १३-२१
21/10/2025 Duração: 27minयुफ्रेटीस नदि छेउमा बाधिएर राखिएका दुतहरु को हुन? के अब यो संकष्ट पछि मानिसहरुले अाफनो टुना-मुना र पापहरु का धन्दावाट पशचताप गर्नेछन?
-