Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
The Love of God: The Foundation for a Changed Life
27/06/2018 Duração: 19minMan made religion says god will love you if you change. The Gospel says God’s love will change you. The love of God builds a firm foundation for a changed life. As Christ dwells in our heart by faith we can come to know the love of God in a way that we have never known before.
-
पबित्र अात्म र हाम्रो मुक्ति को सुरक्षा ।
20/06/2018 Duração: 20minके एउटा विश्वासी ले मुक्ति गुमाउन सम्भव छ ? र पबित्र अात्मा को भुमिका हाम्रो मुक्ति को सुरक्षा मा के छ ? अाज हामी यि प्रश्नहरुलाई लिएर हेर्देछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
-
संकष्टको उद्देश्य ।
15/06/2018 Duração: 21minके हामीले भोगेको संकष्टमा कुनै उद्देश्य छ ? हाम्रो संकष्टको समयमा परमेश्वर के गर्देहुनुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे सुन्नेछौ ।
-
बाईबल र विज्ञान ( पाठ -२ )
11/06/2018 Duração: 18minबाईबल र विज्ञान मा हामी कस्तो भिन्नताहरु पाउछौ ? जस्तै, ( Archeology, Hydrology,Geology,Physics ) यि विषयहरुको वारेमा बाईबल ले कस्तो उत्तर दिएको छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको बारेमा सुनेर छलफल गर्नेछौ ।
-
बाईबल र विज्ञ्यान ( पाठ - १ )
04/06/2018 Duração: 15minके हामी बाईबल र विज्ञ्यान माथि विश्वास गर्न सक्छौ ? के बाईबल र विज्ञ्यान एक-अर्क संग मिल्छ ? अाज हामी परमेश्वर को दास वाट यि प्रश्नहरुको बारेमा उत्तर सुन्नेछौ ।
-
झुटो विश्वास ।
01/06/2018 Duração: 27minके येशु खिष्ट माथि हामीले विश्वास गरेको कारण को केहि भिन्नताहरु छन ? तपाईले येशु खिष्ट माथि विश्वास गर्नु को कारणहरु के थियो ? हामी अाज यि प्रश्नहरुको उत्तर को बारेमा छलफल गर्नेछौ ।
-
सतावट मा लुकिएको शक्ति ।
25/05/2018 Duração: 22minके सतावटले मण्डली लाई अझै कमजोर अथवा अप्रभावी वनाईदिन्छ होला ? र सतावट देखि हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको विषय मा सुन्दै सिक्नेछौ ।
-
बाईबल के हो ? ( पाठ -३ )
25/05/2018 Duração: 12minभविष्यवाणी ले कसरी बाईबल अदित्य पुस्तक हो भनि देखाउँछ ? र बाईबल ले कुन विषयहरुको वारेमा भबिष्यवाणी देखाउँछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।
-
ख्रिष्टमा हामीलाई दण्डको कुनै आज्ञा छैन ।
22/05/2018 Duração: 16minजब हामी विश्वसी भएर अात्मिक लडाई लडदैछौ के कुरा ले हामीलाई उत्साह दिन सक्दछ ?के येशू ख्रिष्टमा जिउनेहरुलाई दण्ड को आज्ञा छ ?
-
बाईबल के हो ( पाठ-२ )
21/05/2018 Duração: 18minबाईबल किन अद्वितीय छ ? यसको प्रभाव संसार मा कस्तो छ ? र किन मानिसले बाईबल लाई रद्ध गर्ने कोसिस गरेतापनि अहिले सम्म स्थीर छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई हेर्दे छलफल गर्नेछौ ।
-
स्तेफनसको नम्र जवाफ ।
18/05/2018 Duração: 25minके तपाईको साथीहरुले तपाईलाई विश्वास बारेमा प्रश्न सोद्धा के तपाईलाई डर लागछ? कसरी हाम्रो साथीहरुलाई विश्वासको बारेमा जवाफ दिनुपर्छ? आज हामी यि प्रश्नहरुको छलफल गर्न र विचार गर्नलाई शान्ति तिमीलाईको पोडकाष्ट सुन्नुहोला धन्यवाद ।
-
बाईबल के हो ?
16/05/2018 Duração: 15minखीष्टियन हरु को विशव दृष्टिकोण को अधिकार के हो ? बाईबल बाट को सत्यता को कुनै प्रमाणित छ ? अाउनुहोस हामी यि प्रश्नहरु को बारे मा छलफल गर्नेछौ ।
-
पापमाथि विश्वसी को अात्मिक लडाई र हाम्रो सत्य अाफै ।
15/05/2018 Duração: 20minजब विश्वसी ले नयाँ जन्म पाउछँ के त्यो सधैभरि रहन्छ ? र नयाँ जन्मले एउटा विश्वसी को जिवन मा के गर्छ ? र कसरी नयाँ जन्मले हामीलाई व्यवहारिक रुप मा विश्वसीहरुलाई पापमाथि विजय पाउन मा सहयता गर्छ ? अाज हामी यि प्रश्नहरु लाई लिएर हेर्नेछौ ।
-
संसारिक दृष्टिकोण भनेको के हो ?
14/05/2018 Duração: 09minकिन हाम्रो विशवसलाई मुल्यङकन गर्न महत्त्वपूर्ण छ ? अनि हाम्रो संसरिक दृष्टिकोण ले कसरि हाम्रो जिवनलाई प्रभाव पार्छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको वारेमा चर्चा गर्नेछौ ।
-
अाफनो विश्वस बारे निडरता को साथ जवाफ दिनुपर्छ ।
11/05/2018 Duração: 23minके तपाई को साथीहरुले तपाईलाई विश्वस को वारेमा प्रश्न सोद्धा के तपाईलाई डर लाक्छ ? कसरी हाम्रो साथीहरुलाई विश्वस को वारेमा जवाफ दिनुपर्छ ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई शन्ति तिमीलाई पोडकाष्ट मा कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
-
पापसंगको हाम्रो अात्मिक लडाई ।
08/05/2018 Duração: 23minजे कुरा तपाई गर्न चाहानुहुन्छ साहेत तपाई गर्नुहुन्न होला, अथवा जे कुरा तपाई गर्न चाहानुहुन्न त्यहि गर्न मनपराउनुहुन्छ होला किन यस्तो हुन्छ होला त ? कसरी हामी यस अात्मिक लडाईमा बिजय पाउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउन हामी संगै सुनेर साथ दिनुहोला ।
-
मानिस भित्र भएको तितो पना ।
27/04/2018 Duração: 35minमानिसहरु भित्र भएको एउटा गुण । जुन गुणले मानिसहरुको जिवन मा सबै थोक भएर पनि तितो र सुन्य जस्तै बनाईदिन्छ त्यो हो तितोपना । अाउनुहोस अाज हामी यि गुण को बारे मा मनन गर्नेछौ ।
-
अात्मको नयाँ पनमा हिडनु ( पाठ -३)
24/04/2018 Duração: 25minके तपाई प्रभु मा सेवा गर्न देखि थकित हुनुभएको छ ? अथवा जे कुरा तपाईले गर्नुहुदैन गर्दे हुनुहुन्छ? यदि यस्तै कुराहरुमा हुनुहुन्छ भने यो ब्यबस्था को पुरानो पनमा हिडनु को चिनारीहरु हुन । अाउनुहोस अाज यि प्रश्नहरु को उत्तर खोजौ र अध्ध्यन गरौ ।
-
अात्मको नयाँ पनमा हिडने ( पाठ-२)
17/04/2018 Duração: 28minके परमेश्वर को बिधिहरु र आज्ञाहरु पालन गर्न एउटा भारी भएको छ ? यदि छ भने अाज अध्ध्यन गर्नुहोस र कसरी हामी व्यवस्था को पुरानो पनमा होईन तर अात्मको नयाँ पनमा हिडन सक्छौ । अाउनुहोस अाज हामी संग संगै यि प्रश्नहरुको बिषय मा अध्ध्यन गरौ ।
-
स्तेफनस परमेश्वरको सेवक ।
13/04/2018 Duração: 32minकुन कुराले अाजकाल तपाई को जिवनलाई नियन्त्रण गर्देछ ? के साच्चै परमेश्वरको पवित्र अात्मले र उहँको बुद्धिले कि यो संसारको अात्मले तपाईलाई नियन्त्रण गर्देछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर एकजना पवित्र अात्मले भरपुर भएको व्यक्ति को जिवन बाट हेर्देछौ, कृपया सुनेर साथ दिनुहोला ।