Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 260:51:12
  • Mais informações

Informações:

Sinopse

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episódios

  • एउटा नयाँ आज्ञा प्रेम

    21/09/2022 Duração: 31min

    बिषय: एउटा नयाँ आज्ञा प्रेम                                                                        मानिसको जीवनमा सबै भन्दा ठुलो शत्ति नै ईश्वरीय प्रेम हो यदि आज तपाई सङग ईश्वरीय प्रेम छ भने संसार माथि बिजय प्राप्त गर्ने ब्यत्ति बन्नु भएको छ ।

  • बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-३

    19/09/2022 Duração: 18min

    आजको समय निकै छिटो गतिमा अधि बढी रहेको छ । बालकहरु दिनदिन आधुनिक समयलाई पछ्याउन थालेका छन जसको कारण बालकहरुको ह्रदय सारो भएको छ । यदि हाम्रो बच्चाहरुलाई समयमै धार्मिताको मार्गमा हिडाउन सकियो भने बालकको ह्रदय नरम हुन्छ ।

  • बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -२

    16/09/2022 Duração: 31min

    जसरी कुनै फलको बोट असल भएको चाहानु हुन्छ भने समय समयमा मल जल अनि पानीको आवश्यक हुन्छ त्यसरी नै आफ्नो बालकालाई प्रभुमा हुर्काउन सानो उमेरमै असल कुरा सिकाउनु पर्छ ।

  • वचनको तृस्णाले जीवनमा ल्याउने परिवर्तनहरु ।

    15/09/2022 Duração: 30min

    हामीले प्रभुलाई विस्वास गरेपछि ह्रदयले आत्माको सन्सारमा रमाउन चाहान्छ त्यो सन्सारमा प्रवेश गर्न हामीलाई ख्रीष्टको वचन सुन्न चाहाना राख्नु पर्छ । 

  • बालकको ह्रदयलाई डोर्याउनुहोस ।

    12/09/2022 Duração: 21min

    के तपाइलाई आफ्नो बच्चाको व्यवहार देखर चिन्ता लागेको छ ? अथवा दिक्क लागेको छ ? बाइबलले हामीलाई कसरी बच्चाहरुको अनुशासन गर्न सिकाउँदछ ?

  • साँचो आराधना कसरी हुन्छ ? भाग- २

    07/09/2022 Duração: 34min

    के आज हामीले बुझेको आरधाना वचन सुन्नु र भजन गाउनु मात्र आरधाना हो यो एउटा आरधानाको भाग हो तर अझै हामीबाट प्रभुले चाहानु भएको साँचो आरधाना आफ्नो जीवन नै बलिदानको रुपमा सुम्पिनु साँचो आरधाना हो । 

  • एकतामा ठूलो सामर्थ हुन्छ ।

    02/09/2022 Duração: 25min

    जब मण्डलीमा विस्वासीहरु एकतामा अधि बढदै जान थाल्छौ तब परमेश्वरको आसिष हामी माथि बर्सन थाल्दछ ।

  • साँचो आराधना के हो? भाग-१

    31/08/2022 Duração: 29min

    के सत्य अाराधना भजनमा,संगितमा,र भावनामा सिमित छन?उहाँले खोज्नुभएको सत्य अाराधना के हो र हाम्रो जिवनबाट कस्तो अाराधना चाहानुहन्छ?

  • परमेशवरले उहाँको योजना जान्न कस्तो धैर्यता खोज्नुहुन्छ?

    26/08/2022 Duração: 26min

    जब हामी उहाँको बचनको धार्मिकतामा धैर्य गार्छेौ सबैकुरामा त्सको असल प्रतिफल पाउन सकिन्छ।

  • ईसाइ के हो ?

    24/08/2022 Duração: 29min

    किन आज मानिसहरु ईसाइ जिवनलाई एउटा धर्मको रुपलेमा मात्र हेर्ने गरेको पाइन्छ ? के बाइबललाई धर्मको रुपमा लिन साकिन्छ ?

  • परमेश्वरले किन हामीलाई ख्रीष्टमा चुन्नु भयो ?

    19/08/2022 Duração: 32min

    परमेश्वरले आज हामीलाई ख्रीष्टमा बोलाउनुको एउटै कारण भनेकै हाम्रो जीवनबाट उहाँको महिमा हुनलाई हो ।

  • ईसाइ के हो ? भग-१

    16/08/2022 Duração: 33min

    के साच्चै मानिसहरुले दाबी गरेको (युरोप) (अमेरिका) (बेलायत) (जरमन) बाट ख्रीष्टियान ( ईशाई) सुरुवात भएका हुन?के ख्रीष्टियानहरु अथवा (ईशाइहरु) गोरा (बिदेशी) जातिबाट अाएका हुन? के गोरा(बिदेशी) जाति सबै सत्य ईशाई हुन?

  • परमेश्वरलाई समस्या होईन तर समस्यालाई परमेश्वर देखाउनु होस्

    10/08/2022 Duração: 27min

    धेरै पटक हामी प्रभुलाई हाम्रो जीवनको समस्या देखाउछौ त्यो राम्रो हो तर यदि समस्यालाई नै प्रभु देखाउने हो भने समस्याले प्रभुलाई चिनिन्छ ् र समाधान निस्कनछ ।

  • किन परमप्रभुको नाम ब्यर्थमा लिनु हुदैन ?

    08/08/2022 Duração: 31min

    प्राय विस्वासीहरुले गरिने प्रश्न के (OMG) अो मिई गोड र (PROMISE) को शब्द हामी विस्वासीले प्रयोग गर्न मिल्छ र यस बारे बाईबलले के भन्दछ ? 

  • धनी जवान कसरी गरिब भयो ?

    05/08/2022 Duração: 22min

    प्रभुको नजिक आएर धनी हुनु भनेको अन्नत जीवन प्राप्त गर्नु हो तर नष्ट हुने धन माथि भरोसा गरेर होईन मृत्यु पछि संगै लैजाने धन के आज हामीले कमाएका छौ ?

  • पवित्र आत्मा र चङगाईका बरदानहरु

    02/08/2022 Duração: 36min

    के वर्तमान समयमा चङ्गाई र निको पार्ने बरदानहरु छन ? किन मण्डली आज चङगाई र निको पार्ने बरदानको बारेमा अा-अाफ्नै धारणा र तर्कहरु गर्छन ?

  • हाम्रो विश्वास बढाई दिनुहोस

    27/07/2022 Duração: 17min

    हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका  छौ ? 

  • लक्षा र योजना भाग-२

    25/07/2022 Duração: 36min

    मण्डली को पास्टर (गोठालो) कि हक चलाउने? शासक कि शिक्षक? विशवसीहरुले गोठालो लाई किन प्रेम र अादर देखाउने? 

  • क्रूसमा हाम्रो छुटकारा

    19/07/2022 Duração: 35min

    परमेशवरले किन क्रुस बोकेको चाहाना गर्नुहुन्छ?वास्तावमा क्रुस भित्र कस्तो रहस्य लुकेको छ?

página 16 de 31