Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
परमप्रभुले चाहानु भएको बिश्राम दिन
08/02/2023 Duração: 32minसृष्टिको सुरु देखि नै देखि परमप्रभुले बिश्राम दिनलाई पवित्र मान्नु भएको छ आज नयाँ करारमा आएर येशू नै हाम्रो बिश्राम दिन बनिदिनु भयो ।
-
तपाईलाई अलमल्याउने जाल-भाग २
06/02/2023 Duração: 33minमानिसको ह्रदय किन छली र अति दुष्ट हुन्छ? के सेवकहरुबाट पाएको प्रेरणा ठिक हो?तपाई कसको प्रेरणालाई पछ्याउने व्यक्ति हुनुहुन्छ?
-
परमप्रभुको नजरमा बिश्राम दिनको महत्व ।
01/02/2023 Duração: 19minसृष्टि गरिएको सबै थोक असल बनाउनु भयो त्यसमा पनि बिश्राम दिनलाई बिषेश महत्वको रुपमा हेर्नु हुन्छ ।
-
उहाँले निको हुन चाहानेहरुलाई निको पार्नुहुन्छ।
31/01/2023 Duração: 32minमानिसहरुले शरीर को रोगलाई हेर्ने गर्दछन तर जब प्रभुले हामीलाई हेर्नुहुन्छ पाप छमा नभएको रोगलाई देख्नुहुन्छ र परमेश्वरले त्यहि पापलाई निको पार्नचाहानुहुन्छ
-
परमेश्वरको सृष्टिको मुकुट।
26/01/2023 Duração: 22minके मानवजाति मात्र अर्को जनावर कि हामी फरक छौ? र परमेश्वरले उहाँको सृष्टिलाई कसरि मुकुट पहिरयाउनुभयो?
-
-
परमेश्वारका कठोर नियमहरु
18/01/2023 Duração: 24minके हामीले परिणम बिना परमेश्वारले दिनु भएको नियमहरु सिकाउन सकिन्छ ? वा हाम्रो जिवनमा परमेश्वरले उहाँको व्यवस्था किन स्थापना गर्नुभयो ?
-
तपाईलाई अल्मल्याउने जाल । भाग:१
17/01/2023 Duração: 28minतपाईको बोलावटलाई अल्मल्याऊने जाल के हो? के तपाईको जिवनमा अल्लमल्ल पार्ने र बाधा तुल्याउने थोकहरु देख्नुभएको छ?
-
मानिसको हेराइमा देखिने भद्रगोल परमेश्वरको हेराइमा ब्यवस्थापन हुदछ ।
09/01/2023 Duração: 20minमानिसको आफ्नो जन्म देखि नै पापले गर्दा जिवन भद्रगोल भएको छ फेरि ब्यवसथापन गर्न प्रभु हामी नजिक आउन छाहानु हुन्छ ।
-
नयाँ भजन गित ( कहिल्यै नसकिने प्रेम मलाई गर्नुभो
09/01/2023 Duração: 04minLyrice,Compose,Singer; Dil kumar Nagarkoti Musice Arrange, mixing/ mastering : Moses Thapa
-
-
परमप्रभले मानिस जातिलाई दिनु भएको पहिचान ।
04/01/2023 Duração: 24minस्रतिकर्ता परमेश्वरले मानव जातिलाई आफ्नै स्वरुपमा बनाउनु भयो ताकि यस जगतमा जस-जसले उहाँ माथि विस्वास गरेका छन उनीहरुद्धारा परमेश्वरत्व देखा परोस भनेर उहाँमा सबै जाति एउटै समान हुन्छन ।
-
-
ख्रीष्टको रगत र झुटाशिक्षाहरु।
19/12/2022 Duração: 33minयेशु ख्रिष्ट को रगत ले बचाउनसक्छ? सामाजिक सञ्जाल वा युटुब मा सुनिने प्रवचान झुटो हुन।
-
गुप्त पाप देखि टाढा भाग।
28/11/2022 Duração: 33minतपाईको गुप्तमा गारिएको पापले कसरि अरुलाई प्रभाव पार्छ? के मेरो गुप्तमा गरिएको पापले अरुलाई असर पार्न समभाव छ?
-
अाराधनाको हत्यार बोक्ने दल।
16/11/2022 Duração: 28minअाज हरेक विश्वसी जनले मण्डली भित्र प्रशंसा को हतियार बोक्ने चाहाना राख्नु पर्छ,जसको कारण हाम्रा शत्रुहरुलाई असफल बनाईदिन्छ।
-
-
अात्मिक बरदान र प्रतिभाको भिन्नताहरु-भाग:१
09/11/2022 Duração: 23minबर्तमान समयमा तपाई आफ्नो प्रतिभालाई कसरी मण्डलीको लागी प्रयोग गर्दै हुनु हुन्छ ?
-
आत्महत्या के हो ?
02/11/2022 Duração: 26minमानिसहरु अात्महत्य किन गर्छन? के एउटा ईसाईले अात्महत्य गर्न मिल्छ? बाईबाल ले यसबारे क सिकाउछ?