Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 26:30:46
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • SBS Nepali Australian weather update: Friday, 17 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १७ ज्यानुअरी २०२५

    16/01/2025 Duração: 02min

    SBS Nepali Australian weather update for Friday, 17 January 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 16 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १६ ज्यानुअरी २०२५

    16/01/2025 Duração: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    16/01/2025 Duração: 05min

    Stay informed about the significant world events from the past week in Nepali language. - इजरेल र हमासबीच गाजामा युद्धविराम गर्ने सम्झौता लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali community events update: Passport renewal program in Tasmania - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: टास्मेनियामा राहदानी नवीकरण घुम्ती सेवा

    16/01/2025 Duração: 05min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian weather update: Thursday, 16 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बिहीवार, १६ ज्यानुअरी २०२५

    15/01/2025 Duração: 01min

    SBS Nepali Australian weather update for Thursday, 16 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 15 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १५ ज्यानुअरी २०२५

    15/01/2025 Duração: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • How to ensure the safety of Nepalis in Australian waters - नेपालीलाई अस्ट्रेलियाको पानीमा सुरक्षित राख्न पर्याप्त काम भएका छन्?

    14/01/2025 Duração: 15min

    Australian Nepali community leaders have highlighted the need for year-round beach safety, urging youth to take it seriously. They spoke to SBS Nepali about spreading water safety awareness as communities grow and water incidents increase. This podcast was first published on 25 July, 2024. - अस्ट्रेलियामा भर्खरै आएका विशेष गरी नेपाली युवाहरूलाई सामुन्द्रिक पानीमा सुरक्षित रहने बारे सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान दिने तर्फ ध्यान दिइनु पर्ने समुदायका अगुवाहरूले बताएका छन्। 'वाटर सेफ्टी' वा 'बीच सेफ्टी' बारे समुदायको सचेतनालाई लिएर अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका सामुदायिक संस्थामा आबद्ध व्यक्तिहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक १२ जुलाई, २०२४ मा प्रकाशित भएको थियो।

  • SBS Nepali Australian weather update: Wednesday, 15 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बुधवार, १५ ज्यानुअरी २०२५

    14/01/2025 Duração: 01min

    SBS Nepali Australian weather update for Wednesday, 15 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 14 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १४ ज्यानुअरी २०२५

    14/01/2025 Duração: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepali congress Comments on the Prime Minister's latest statement regarding constitutional amendment - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: संविधान संशोधन बारेमा प्रधानमन्त्रीको भनाइ प्रति कांग्रेस असन्तुष्ट

    14/01/2025 Duração: 07min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - बहुमत प्राप्त गरेपछि वि.स २०८७ सालमा संविधान संशोधन गर्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ प्रति गठबन्धनमा रहेको अर्को दल नेपाली कांग्रेसको टिप्पणी लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    14/01/2025 Duração: 06min

    Listen to the top Australian news from the last seven days. - 'बल्क बिलिङ' गर्ने जीपी क्लिनिकहरूको सङ्ख्या बर्सेनि कम हुँदै गर्दा बिरामीहरू थप आर्थिक भार बेहोर्न बाध्य भएको एक रिपोर्टले देखाएको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • 'In 2001, we had only 20 people, now we are a large community': My first Lhosar in Australia - 'सन् २००१ मा २० जना भेला भएर मनाएको, अहिले ठुलो समुदाय छ': अस्ट्रेलियामा मेरो पहिलो ल्होसार

    14/01/2025 Duração: 11min

    When was your first Lhosar in Australia and how did you celebrate it? Community members in Sydney and Melbourne took a trip down memory with SBS Nepali as they celebraetd Tamu Lhosar 2025. - अस्ट्ररेलियामा तपाईँको पहिलो ल्होसार कहिले थियो? सिड्नी र मेलबर्नका केही बासिन्दाहरूले यसपालिको तमु ल्होसार मनाउँदै गर्दा अस्ट्रेलियामा आफ्नो पहिलो ल्होसार अनुभवको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 14 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १४ ज्यानुअरी २०२५

    13/01/2025 Duração: 02min

    SBS Nepali Australian weather update for Tuesday, 14 January 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 13 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १३ ज्यानुअरी २०२५

    13/01/2025 Duração: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 13 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः सोमवार, १३ ज्यानुअरी २०२५

    12/01/2025 Duração: 01min

    SBS Nepali Australian weather update for Monday, 13 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 12 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः आइतवार, १२ ज्यानुअरी २०२५

    11/01/2025 Duração: 01min

    SBS Nepali Australian weather update for Sunday, 12 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Saturday, 11 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शनिवार, ११ ज्यानुअरी २०२५

    10/01/2025 Duração: 01min

    SBS Nepali Australian weather update for Saturday, 11 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 10 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १० ज्यानुअरी २०२५

    10/01/2025 Duração: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'We might be the last generation to make Chaku!': Will this century-old family tradition come to an end? - 'यो बनाउने अन्तिम पुस्ता हामी हुन्छौँ होला!': तीन पुस्तादेखि चाकु बनाउँदै आएको जिलेन्द्र जोशीको परिवार

    10/01/2025 Duração: 05min

    'Chaku' is a popular sweet (made from hardened molasses) consumed in Nepal, especially during Maghe Sankranti and the winter season. Patan-based Jilendra Joshi says his family has been making Chaku for three generations, but he fears the tradition may not continue with the younger generation. Joshi spoke to SBS Nepali about the business trends and market challenges. - माघे सङ्क्रान्ति नजिकिँदै गर्दा अहिले काठमाण्डू लगायतका नेपालका बजारहरूमा चाकु, तरुल जस्ता खानेकुराहरू देखिने क्रम बढ्दो छ। काठमाण्डू उपत्यकास्थित पाटनमा बसोबास गर्दै आएका जिलेन्द्र जोशीको परिवारले तीन पुस्तादेखि चाकु बनाउने व्यवसाय गर्दै आएको छ। जोशीले यो व्यवसाय गर्दाका अनुभवबारे नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।

  • 'Money can't buy experience': Mountaineer Purnima Shrestha featured as one of CNN's 'extreme athletes' - 'पैसाले अनुभव किन्न सक्दैन': दुई हप्तामा तीन पटक सगरमाथा आरोहण गरी इतिहास रचेकी पूर्णिमा श्रेष्ठ

    10/01/2025 Duração: 08min

    In May 2024, photojournalist cum mountaineer Purnima Shrestha created history by becoming the first woman to summit Mount Everest three times in a single season within two weeks. In December 2024, she was featured on CNN's 2024 list of extreme athletes. Shrestha spoke to SBS Nepali about her achievements and the inspiration behind them. - पर्वतारोही पूर्णिमा श्रेष्ठले सन् २०२४ मा छोटो समयमा तीन पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान बनाएकी थिइन्। यसका साथै उनी सीएनएनको ठुलो सफलता हात पारेका खेलाडीहरूको वार्षिक सूचीमा पर्न सफल भएकी हुन्। श्रेष्ठसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

página 1 de 14