Sbs Nepali -

What are Indigenous Protected Areas in Australia? - आदिवासी संरक्षित क्षेत्रहरूबारे जान्नै पर्ने कुरा

Informações:

Sinopse

National parks, nature reserves, marine sanctuaries and Indigenous Protected Areas protect different environments and operate under different rules. What makes an Indigenous Protected Area different, and how can you find out whether you are welcome to visit? - अस्ट्रेलिया प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँका अनौठा वनस्पति र वन्यजन्तु नजिकबाट हेर्न धेरै मानिसहरू विभिन्न प्राकृतिक क्षेत्रहरूको भ्रमण गर्ने गर्छन्।यात्रा गर्ने योजना बनाउँदा तपाईँले ‘नेसनल पार्क’, ‘नेचर रिजर्भ’, ‘मरिन पार्क’ वा ‘आदिवासी संरक्षित क्षेत्र’ जस्ता ठाउँहरूको बारेमा सुन्नुभएको हुन सक्छ। यी सबै क्षेत्रहरूको उद्देश्य, व्यवस्थापन र नियम फरक–फरक हुन्छन्। केही ठाउँहरू सबैका लागि खुला हुन्छन् भने केही स्थानमा प्रवेशका लागि विशेष अनुमति आवश्यक पर्न सक्छ। त्यसो भए, आदिवासी संरक्षित क्षेत्र भनेको के हो? यो अरू संरक्षित क्षेत्रभन्दा कसरी फरक छ? र त्यहाँ घुम्न जान पाइन्छ कि पाइँदैन भन्ने कसरी थाहा पाउने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, हामी आदिवासी संरक्षित क्षेत्रहरूको संरक्षणमा परम्परागत मालिकहरूको भूमिका र यी ठाउँहर