Sbs Nepali -
‘I feel like a king’: The Three Seas' Deo Ashish Mothey - ‘म सङ्गीत बजाउने राजै हो जस्तो लाग्यो’: द थ्री सीजका देउ आशिष मोथे
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:42:19
- Mais informações
Informações:
Sinopse
Formed after a chance meeting during Australian composer and saxophonist Matt Keagan's 2009 Shantiniketan visit, The Three Seas brings together artists across cultures to create a fusion of Australian Jazz and Rock Reggae with Himalayan and North Indian folk music. During their current Australia tour, SBS Nepali caught up with band member Deo Ashish Mothey to talk about the band’s journey, its cross-cultural roots and how music is helping preserve the Nepali language. - साङ्गीतिक समूह ‘द थ्री सीज’को सङ्गीत मात्र फरक किसिमको नभई, ब्यान्डको सुरुवाती कथा पनि अनौठो नै छ। सन् २००९ मा अस्ट्रेलियन सङ्गीतकार म्याट कीगन भारतको शान्तिनिकेतन पुगे पछि यो ब्यान्ड बनेको थियो। र अहिले सम्म यो ‘क्रस-कल्चरल कोल्याबरेसन’ नेपाली, बङ्गाली लगायत अस्ट्रेलियन ज्याज सङ्गीतको सम्मिश्रणका साथ अगि बढिरहेको छ। हाल आफ्नो अस्ट्रेलिया टुरमा रहेको ‘द थ्री सीज’का सदस्य तथा नेपाली भाषाको उत्थानमा लागिपरेका देउ आशिष मोथेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।