Sbs Nepali -

‘Thought it happened only in Nepal, but it happens overseas too!’ - ‘नेपालमा मात्र हुन्छ भन्या, यहाँ विदेशमा नि हुँदो रैछ!’

Informações:

Sinopse

The Australian Nepali Multicultural Centre (ANMC) has organised the Melbourne Spiritual Festival 2025 in its premises. Starting with a ‘Kalash Yatra’ on Thursday, December 18 the program concludes on Tuesday, December 23. SBS Nepali spoke with campaign coordinator and ANMC Vice President Keshav Kandel about the program's objectives, plans to expand the community centre and the importance of passing culture on to the next generation. We also spoke with community members who participated in the festival's inauguration program. - अस्ट्रेलियाका विभिन्न शहरहरूमा नेपाली बहुसांस्कृतिक केन्द्रहरू बन्ने र बनाउने निर्माणार्थ चरणमा छन्। यही वर्षको अगस्ट महिनामा सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणको उद्देश्यका साथ सिड्नी आध्यात्मिक महोत्सवको आयोजना भएको थियो। त्यस्तै कार्यक्रम हालै मेलबर्नमा पनि भएको छ। मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा बिहीबार, डिसेम्बर १८ मा कलश यात्रा सहित शुक्रवार, डिसेम्बर १९ देखि मङ्गलवार, डिसेम्बर २३ सम्म मेलबर्न आध्यात्मिक उत्सव २०२५ सम्पन्न भएको छ। कार्यक