Sbs Nepali -
अस्ट्रेलियाको सबैभन्दा ठूलो आदिवासी भेलाबारे नेपाली लगायतका अरू अस्ट्रेलियनका अनुभव
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:07:46
- Mais informações
Informações:
Sinopse
अस्ट्रेलियाको सुदूर पूर्वोत्तरमा पर्ने आर्ह्नम ल्यान्डमा हरेक वर्ष आदिवासीहरूको सबैभन्दा ठुलो अस्ट्रेलियन भेला आयोजना हुन्छ। गार्मा महोत्सव भनेर चिनिने यो वार्षिक कार्यक्रम आयोजना हुन थालेको २५ वर्ष पुगेको छ। नेपाली लगायत विभिन्न संस्कृतिमा हुर्केर उक्त महोत्सवमा भाग लिन गुमाट्ज भूमि पुगेका अस्ट्रेलियनहरू उक्त महोत्सव बारे के भन्छन्?