Sbs Nepali -
तपाईँले पढेको पछिल्लो किताब कुन हो?
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:04:08
- Mais informações
Informações:
Sinopse
केही दिन अगि सिड्नीकी जेनिसा मानन्धरले काठमाण्डूको नेवा समुदायलाई प्रतिनिधित्व गर्ने राजमतिलाई मुख्य पात्र बनाएर, राजमती नामक एक किताब सार्वजनिक गरेकी थिइन्। उक्त कार्यक्रममा पुगेका नेपाली समुदायका सदस्यहरूलाई हामीले पछिल्लो पटक पढेको वा पढ्दै गरेको किताब कुन थियो भनेर सोधेका थियौँ। हामीसँगको कुराकानीमा समुदायका केही सदस्यहरूले, किताबसँगै पछिल्लो समय पोड्कास्टमा पनि उत्तिकै रुचि बढी रहेको बताएका थिए।