Sbs Nepali -

एउटा सानो देशका हजारौँ नागरिकले खोजेको ‘अस्ट्रेलियन क्लाइमेट भिसा’

Informações:

Sinopse

जलवायु परिवर्तनका कारण, समुद्री सतह बढेर डुब्ने खतरामा रहेको भनी वैज्ञानिकहरूले भविष्यवाणी गरेको, प्रशान्त महासागर स्थित सानो देश टुभालुका एक तिहाइभन्दा बढी नागरिकहरूले अस्ट्रेलियामा बसाइ सर्न भन्दै एक ऐतिहासिक ‘क्लाइमेट भिसा’का लागि आवेदन दिएका छन्। उक्त भिसा दुई देशबिच जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न भन्दै गरिएको एक सम्झौताको नतिजा हो।