Sbs Nepali -
न्यु साउथ वेल्समा फेला परेको लेडबेटर्सको नयाँ समूहले वैज्ञानिक किन उत्साहित?
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:10:33
- Mais informações
Informações:
Sinopse
दुईपटक लोप भइसकेको मानिएको लेडबेटर्स प्रजातीको शिशुधानी (मार्सुपियल वा पेटसँगै शरिरको बाहिरी भागमा रहेको प्राकृतिक थैलीमा बच्चा बोक्ने जन्तु) पसम न्यु साउथ वेल्समा फेला परेपछि, वैज्ञानिकहरू यसलाई संरक्षण गर्न सक्रिय भएका छन्।