Sbs Nepali -

नेडक सप्ताह सन् २०२५: आदिवासी समुदायका अगुवाहरू सम्मानित

Informações:

Sinopse

हरेक वर्ष जुलाइको पहिलो आइतवारदेखि दोस्रो आइतवारसम्म अस्ट्रेलियाका आदिवासी एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डरहरूको इतिहास, सँस्कृति र उपलब्धिहरूको एक उत्सवका रुपमा, नेडक सप्ताह आयोजना गर्ने गरिन्छ। यो वर्षको नेडक सप्ताहको अवसरमा गत साता पर्थमा भएको एक कार्यक्रममा आदिवासी एवम् टोरेस आइल्यान्डर समुदायका १० जना अग्रणी व्यक्तित्वहरूलाई उनीहरूको योगदानलाई कदर गर्दै सम्मान गरिएको छ।