Sbs Nepali -
‘नेपाल खुला वृद्धाश्रम हुने भो भन्ने चिन्ता!’: भानु जयन्तीका अवसरमा गजलकार ज्ञानुवाकर पौडेल
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:10:05
- Mais informações
Informações:
Sinopse
गत शनिवार, जुलाई १२ मा “अनेसास कविता महोत्सव २०२५” सम्पन्न भएको छ। सिड्नीको ब्ल्याकटाउनमा सम्पन्न उक्त कार्यक्रममा करिब ३६ जना साहित्य सर्जकहरूले आफ्ना रचना वाचन गरेको अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरलेको भनाई छ। दुईसय बाह्रौं भानु जयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल उपस्थित भएका थिए। वर्तमान साहित्य, सोसल मिडिया र नाममा “वाकर” राख्नुका कारणबारे एसबीएस नेपालीले पौडेलसँग गरेको कुराकानी सुन्नुहोस्।