Sbs Nepali -
फोक्सोको क्यान्सर हुने उच्च जोखिममा रहेका अस्ट्रेलियनहरूका लागि नयाँ कार्यक्रमले दिएको आशा
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:08:16
- Mais informações
Informações:
Sinopse
ढिलो पहिचान हुने कारणले गर्दा अस्ट्रेलियामा मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा फोक्सोको क्यान्सर रहेको बताइँदै गर्दा भनिन्छ कि यहाँ यो पाँचौँ सबैभन्दा धेरै बढि पत्ता लाग्ने क्यान्सर हो। गत जुलाई १ देखि भने केही आप्रवासी समुदाय तथा आदिवासी अस्ट्रेलियनहरू सहित सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिहरूमा फोक्सो क्यान्सर चाँडै पत्ता लगाउने आसाकासाथ एक नयाँ “स्क्रिनिङ प्रोग्राम” वा रोग पहिचान गर्ने जाँच कार्यक्रम सुरू गरिएको छ।