Sbs Nepali -
नेपालमा प्राचीन सम्पदा पुन:स्थापनाका चुनौती र अस्ट्रेलियासँगको सम्बन्ध
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:12:54
- Mais informações
Informações:
Sinopse
पछिल्ला समयमा विश्वका विभिन्न कुनामा पुगेका प्राचीन नेपाली सम्पदाहरू फर्काउने पहलहरूको कुरा गर्दा, सम्पदा पुनः स्थापनालाई लिएर नेपालमा केही समय अगि एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो। नेपाल सम्पदा पुन:स्थापना अभियानद्वारा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियाका साथै अन्य देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभियानका लागि अस्ट्रेलियाकी रिजनल लियेजन अफिसर रहेकी सिम्रन जोशीसँग एसबीएस नेपालीले यस विषयमा गरेको कुराकानी सुन्नुहोस्।