Sbs Nepali -

अस्ट्रेलिया-नेपाल व्यापार सम्बन्ध: भविष्य कस्तो छ?

Informações:

Sinopse

अस्ट्रेलिया र नेपाल बिच रहेको व्यापार सम्बन्धमा केन्द्रित रहेको ‘इन्टरनेसनल बिजनेस फोरम २०२५’ गत २१ जुनमा मेलबर्नमा सम्पन्न भएको थियो। कार्यक्रमले विविध पृष्ठभूमिका व्यवसायीहरूलाई एक साझा मञ्च प्रदान गरेको संयोजक दान घिसिङले एसबीएस नेपालीलाई बताएका छन्। नयाँ उद्यमीका लागि सुझाव, अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूले नेपाललाई पुर्‍याउँदै आएका योगदान र दुई देश बिचका भावी साझेदारीका अवसरबारे घिसिङ लगायतका कार्यक्रम आयोजकसँग गरिएको कुराकानी सुन्नुहोस्।