Sbs Nepali -

दक्षिण-पूर्वी अस्ट्रेलियामा केही दिन यता चिसो ह्वात्तै बढेको अनुभव गर्नुभएको छ?

Informações:

Sinopse

पछिल्ला केही दिन यता न्यु साउथ वेल्सको सिड्नी, ब्लु माउन्टेन्स लगायत अस्ट्रेलियाका दक्षिण तथा पूर्वी राज्यहरूमा मौसम एक्कासी चिसो बनेको छ। तीव्र बतासका कारण हवाई सेवा समेत अवरुद्ध हुन पुगेको थियो। अघिल्ला वर्षहरू भन्दा अलि बढी नै चिसो महसुस हुनुको कारण के होला? मौसमविद् विमल केसीसँग एसबीएस नेपालीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।