Sbs Nepali -
हाम्रो आर्काइभबाट: विश्व साइकल यात्री माधव गुरुङ सन् २००५ मा सिड्नी आइपुग्दा
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:14:15
- Mais informações
Informações:
Sinopse
एसबीएसले यो वर्ष आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ मा पहिलो पटक एसबीएस नेपाली सेवा सुरु भएयताका केही रोचक सामाग्रीहरू हामीले क्रमिक रूपमा प्रस्तुत गदैछौं। पोडकास्टको यो अङ्कमा विश्व साइकल यात्रामा हिँडेका माधव गुरुङसँग एसबीएस नेपालीका तत्कालिन कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको यो रमाइलो कुराकानी सुन्नुहोस्। यो कुराकानी शुक्रवार, १८ मार्च २००५ मा सिड्नीस्थित एसबीएसको स्टुडियोमा रेकर्ड गरिएको थियो।