Sbs Nepali -
सिड्नी फिल्म फेस्टिभलमा दीपक रौनियारको ‘पूजा, सर’
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:11:21
- Mais informações
Informações:
Sinopse
हाइवे, सेतो सूर्य जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत प्रशंसा बटुलेका नेपाली चलचित्र निर्माता एवम् निर्देशक दीपक रौनियार यतिखेर सिड्नीमा छन्। आफ्नो पछिल्लो चलचित्र ‘पूजा, सर’ले सिड्नी फिल्म महोत्सवमा समावेश भएसँगै उनी अस्ट्रेलिया आइपुगेका हुन्। भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको चलचित्र यतिखेर सार्वजनिक प्रदर्शनमा पनि छ। महिलालाई मुख्य पात्र बनाएर बनाइएको चलचित्र माथि समीक्षकहरूको राम्रो प्रतिक्रिया मिलेको निर्देशक रौनियार बताउँछन्। चलचित्रको सिड्नीसम्मको यात्रा अनि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लिएर जान नेपाल सरकारले खेल्न सक्ने भूमिकाका बारेमा रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।