Sbs Nepali -
अस्ट्रेलिया बुझ्नुहोस्: बाढी र आँधीबेहरी पछि कसरी पुनर्स्थापित हुन सकिन्छ?
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:09:03
- Mais informações
Informações:
Sinopse
पछिल्लो समय अस्ट्रेलियाले बारम्बार तीव्र आँधीबेहरी र बाढीको सामना गरिरहेको छ। जसका कारण समुदायलाई यस्ता घटना पछि पुनर्स्थापना हुन वा पहिलेकै अवस्थामा फर्कन लामो यात्रा तय गर्नु पर्ने देखिन्छ। वर्षा वा बाढीको जोखिम कम भएपछि सुरक्षित रूपमा घर फर्कन, सरसफाइ र आवश्यक सहयोग कसरी प्राप्त गर्ने त? अस्ट्रेलिया बुझ्नुहोसको यो भागमा विपदमा चाल्नु पर्ने कदमका बारेमा विज्ञहरूले बताएका छन्।