Sbs Nepali -

‘Get married before you come (to Australia)!’: Tips from Nepalis of Sydney - ‘बिहे गरेर आऊ है!’: अस्ट्रेलियामा जीवन सजिलो बनाउने केही उपाय

Informações:

Sinopse

During a recent Holi event organised by the Association of Nepal Terai in Australia (ANTA) in Sydney, SBS Nepali had an opportunity to speak with some Nepali speakers about their life in Australia and their tips for new migrants. - सिड्नीमा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले होलीको बेला आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले उनीहरूको अस्ट्रेलियन अनुभव र अस्ट्रेलियामा नयाँ आएकालाई काम लाग्न सक्ने ‘टिप्स’ बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।