Sbs Nepali -

'We might be the last generation to make Chaku!': Will this century-old family tradition come to an end? - 'यो बनाउने अन्तिम पुस्ता हामी हुन्छौँ होला!': तीन पुस्तादेखि चाकु बनाउँदै आएको जिलेन्द्र जोशीको परिवार

Informações:

Sinopse

'Chaku' is a popular sweet (made from hardened molasses) consumed in Nepal, especially during Maghe Sankranti and the winter season. Patan-based Jilendra Joshi says his family has been making Chaku for three generations, but he fears the tradition may not continue with the younger generation. Joshi spoke to SBS Nepali about the business trends and market challenges. - माघे सङ्क्रान्ति नजिकिँदै गर्दा अहिले काठमाण्डू लगायतका नेपालका बजारहरूमा चाकु, तरुल जस्ता खानेकुराहरू देखिने क्रम बढ्दो छ। काठमाण्डू उपत्यकास्थित पाटनमा बसोबास गर्दै आएका जिलेन्द्र जोशीको परिवारले तीन पुस्तादेखि चाकु बनाउने व्यवसाय गर्दै आएको छ। जोशीले यो व्यवसाय गर्दाका अनुभवबारे नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।