Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
Is the cost of living affecting social cohesion? - SBS Examines: के जीवनयापनको लागतले सामाजिक एकतामा खलल पुर्याउँदै छ?
04/09/2024 Duração: 08minAccording to recent research, the biggest concern facing Australians today is the economy, and it’s causing ruptures within our society. - भर्खरै सम्पन्न एक अनुसन्धानका अनुसार, हिजोआज अस्ट्रेलियावासीहरूको सबैभन्दा ठुलो चिन्ताको विषय अर्थतन्त्र रहेको छ, र आर्थिक दबाबका बिच अस्ट्रेलियाको सामाजिक एकता बिग्रन सुरु भएको छ।
-
What is genocide? - SBS Examines: नरसंहार भनेको के हो?
21/08/2024 Duração: 09min'Genocide' is a powerful term — it's been called the "crime of crimes". When does large-scale violence become genocide, and why is it so difficult to prove and punish? - नरसंहार एक शक्तिशाली शब्द हो तर यसको खास अर्थ के हो? र कुनै पनि द्वन्द्वलाई नरसंहार भन्ने निर्णय कसले लिन सक्छ?
-
Islamophobia in everyday life - SBS Examines: आम जीवनमा ‘इस्लामोफोबिया’
14/08/2024 Duração: 10minAgainst the backdrop of the Israel-Hamas war, incidents of Islamophobia in Australia have surged – whether verbal, physical or online. What's the lasting impact on victims, and what can be done? - इजरेल-हमास युद्ध पृष्ठभूमिमा चलिरहँदा यतिखेर अस्ट्रेलियामा ‘इस्लामोफोबिया’ सम्बन्धी घटनाहरू बढिरहेका छन् - चाहे ती मौखिक वा भौतिक रूपका हुन् अथवा अनलाइनमा। पीडितहरू माथि यसको दीर्घकालीन प्रभाव कस्तो हुन्छ र यसबारे के गर्न सकिन्छ?
-
'I felt like I won a World Cup when I played in Nepal's jersey!' - 'नेपालको जर्सी लगाएर ग्राउन्डमा छिर्दा वर्ल्ड कप जितेको जस्तो लाग्यो!'
02/08/2024 Duração: 15minThe Nepali men's and women's teams competed in the Victorian Cup of Nations 2024 organised by Football Victoria in June. The tournament featured players from over 20 diverse backgrounds. The organiser and players spoke to SBS Nepali about the positive impact of sports on the Nepali community and the challenges faced in women's football. - भिक्टोरियामा सम्पन्न भएको भिक्टोरियन कप अफ नेसन्स २०२४ मा २० भन्दा बढी पृष्ठभूमिका टोलीहरू माझ नेपालको प्रतिनिधित्व गर्ने पुरुष र महिला तर्फका टिमहरूले सहभागिता जनाएका थिए। गत जुन महिनामा सम्पन्न उक्त प्रतियोगिता, खेलले समुदायमा पुर्याएको सकारात्मक प्रभाव र महिला फुटबलका चुनौतीहरू बारे आयोजक र खेलाडीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Is immigration worsening the housing crisis? - SBS Examines: के अस्ट्रेलियामा 'हाउजिङ क्राइसिस'को दोष आप्रवासनलाई दिन मिल्छ?
26/07/2024 Duração: 06minAustralia's facing a worsening housing crisis. At the same time, the number of overseas migrant arrivals is at its highest ever since records began. Is increased migration driving up housing and rental prices? - अस्ट्रेलियामा हाल आवास सङ्कट बढ्दै गइरहेको छ। र अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या पनि बढेको छ। त्यसो भए के आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिएको हो त?
-
Why don't a lot of young Nepali women play soccer in Australia? - अस्ट्रेलियामा थुप्रै नेपाली केटीहरूले किन फुटबल खेल्दैनन्?
21/07/2023 Duração: 04minSports enthusiasts are excited as FIFA Women's World Cup begins in Australia and New Zealand. Australia scored a 1-0 against Ireland in the opening match at Stadium Australia in Sydney. Listen to our conversation with Melbourne-based Nepali footballer Rojina Tamang as she talks about the Matildas' performance and female football participation in Australia's Nepali community. - महिला विश्वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएसँगै, खेलप्रेमीहरूमा उत्साह देखिएको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बिहीवार राति भएको पहिलो खेलमा अस्ट्रेलियाले एक गोलका साथ आयरल्यान्डमाथि जीत हासिल गरेको थियो। यही सन्दर्भमा मेलबर्न निवासी युवा फुटबल खेलाडी रोजिना तामाङसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
How to resolve disputes with your neighbours in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छिमेकीसँगको मनमुटावलाई कसरी समाधान गर्ने?
03/05/2023 Duração: 07minHome is supposed to be the place where we feel most comfortable. But our comfort zone can be shattered when we don’t get along with our neighbours. Here's how you can resolve a neighbourhood dispute without going to court. - घर, आफ्ना सबै थकान मेटाएर परिवारसँग आनन्दका साथ समय बिताउने ठाउँ हो। तर कहिलेकाहीँ छिमेकीहरूसँग विभिन्न कारणले मनमुटाव हुन सक्छ। मनमुटावको परिस्थिति आएको खण्डमा भने समाधान कसरी हुन सक्छ त?
-
Copped a fine? Here's what you need to do to pay it and avoid the hefty consequences of non-compliance - अस्ट्रेलिया बुझ्नुहोस्: 'फाइन' आयो अब के गर्ने?
05/04/2023 Duração: 07minFines are monetary penalties for breaking the law. Ignoring a fine comes with significant ramifications, no matter where you live in Australia. - अस्ट्रेलियामा कानून उल्लङ्घन गरेका कतिपय घटनामा 'फाइन' वा जरिमाना गर्ने गरिन्छ। जरिमाना समयमा नर्तिदा वा यसलाई बेवास्ता गर्दा यसका अनेकन् परिणाम हुने भएकाले अस्ट्रेलियाका जुनसुकै स्थानमा बसेको भए पनि जरिमाना तिर्नु अनिवार्य छ।
-
The Melbourne Cup: The horse race that captivates and divides Australia - मेलबर्न कप: ‘अस्ट्रेलियालाई नै रोक्ने घोडा दौड प्रतियोगिता’ किन छैन विवाद रहित?
29/10/2022 Duração: 06minThe Melbourne Cup is Australia’s most famous horse race. While it has historically attracted huge crowds, it also raises questions over the ethics and practices of the racing industry, its treatment of animals and influence on problem gambling. - लाखौँ मानिसको मन जित्न सफल र ‘अस्ट्रेलियालाई नै रोक्ने‘ विश्व चर्चित घोडा दौड प्रतियोगिता विवादरहित भने छैन।
-
Playing your part for the planet: Recycling correctly in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रिसाइकल गर्न मिल्ने फोहरलाई कसरी छुट्याउने?
13/07/2022 Duração: 07minAustralians produce 74 million tonnes of waste each year, of which only 60% is recycled. Studies have shown that confusion and lack of knowledge around recycling is compromising our efforts. - अस्ट्रेलियामा बर्सेनि करिब ७ करोड ४० लाख टन फोहर उत्पादन हुन्छ र त्यस मध्ये करिब ६० प्रतिशत रिसाक्लिङ वा पुन: प्रसोधनका लागि जाने गर्दछ।
-
"It is important for everyone to know our story": A film about Australia's Bhutani Community - ’हाम्रो कथा सबैले थाहा पाउन जरुरी छ’: अस्ट्रेलियाको भुटानी समुदायमाथि आधारित वृत्तचित्र
11/03/2022 Duração: 05min"Thank You, Australia" is a documentary on Nepali-speaking Bhutani refugees who have settled in Australia. We spoke with Netra Dulal, the director and producer on the hardships of community refugee camps to life in Australia. - साउथ अस्ट्रेलियाको टु स्टार स्टुडियोले नेपाली भाषी भुटानी शरणार्थीहरूको कथा बोकेको "थ्याङ्क यु अस्ट्रेलिया" नामक वृत्तचित्र युट्युबमा सार्वजनिक गरेको छ। समुदायको शरणार्थी शिविरका कठिनाइ देखि, अस्ट्रेलियाको जीवनसम्म समेटेको यस वृत्तचित्रका निर्देशक तथा निर्माता नेत्र दुलालसँगको कुराकानी सुन्नुहोस्।
-
Taronga Zoo welcomes Greater One-horned Rhino calf 'Hari' - नेपाली नामको केटो अस्ट्रेलियाली चिडियाखानामा
13/12/2021 Duração: 07minGreater One-horned Rhino Amala gave birth to her second calf at Taronga Western Plains Zoo, Dubbo NSW. Fun fact: this Australia-born calf has a Nepali name, 'Hari'. With this species being listed as 'vulnerable', why is Hari's birth important to Taronga zoo? Listen more about this Rhino family in our conversation with Keeper Katharina Pollock. - न्यु साउथ वेल्सको डब्बोस्थित चिडियाखानामा केही समय अघि एक एक-सिङ्गे गैँडाले जन्म दिएकी बच्चालाई नेपाली नाम 'हरि' दिइएको छ।
-
‘Uncle, another idiot trapped’: Rajeev Bhusal's 'honest' film - ‘मामाजी, एउटा चु*!$या फस्यो नि’: राजीव भुसालको ‘ईमान्दार’ फिल्म
25/03/2019 Duração: 11minLast year Sydney filmmaker Rajeev Bhusal tried to be a "superhero" by cooking noodles in a microwave, without waking up his flatmates. Bhusal is now back with a short film about how educational consultancies in Australia are tricking some Nepali students. - गए वर्ष आफ्ना फ्लाटमेटलाई डिस्टर्ब नगरी माइक्रोवेभमा चाउचाउ पकाउँदै “सुपर हिरो” बन्न चाहेका सिड्नी फिल्म निर्माता राजीव भुसालले अहिले विद्यार्थीहरूलाई “ठग्ने” केही शैक्षिक परामर्शदाताहरूको चरित्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।
-
Mahakavi Devkota and others should not be compared: Padma Devkota - महाकविसँग मेरो तुलना ठीक होइन: पद्म देवकोटा
15/11/2018 Duração: 17minPadma Devkota himself is a prominent name in Nepali Literature. But he doesn't consider himself to be a poet and thinks it's wrong to compare him with the most celebrated poet, playwright and novelist Laxmi Prasad Devkota. - महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र पद्म देवकोटा आफैँ पनि एक साहित्यकार हुन्। तर अझै पनि आफूलाई कविको रूपमा देख्न नसकेको बताउने पद्म देवकोटा लक्ष्मीप्रसाद देवकोटासँग आफूलाई तुलना गर्नु सही नहुने बताउँछन्। महाकवि पुत्र पद्म देवकोटासँग हामीले गरेको पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
-
Exemplary entrepreneurship: Nepali Farmers in South Australia - दक्षिण अस्ट्रेलिया: व्यावसायिक कृषि खेती सुरु गर्ने नेपालीहरू
30/10/2018 Duração: 10minSome Nepalis have officially started farming as their profession. Speaking to SBS Nepali, Deepak Ghising and Deepak Bista said they were happy to become farmers, continuing their family's legacy. - दक्षिण अस्ट्रेलियामा नेपालीहरुले औपचारिक रुपमा व्यावसायिक कृषि खेती सुरु गरेका छन् । नेपाली कृषकको छोरो भएर त्यही पेशालाई निरन्तरता दिन पाएकोमा उनीहरु निकै खुशी छन् । ९ जनाको सेयर रहेको कृषी कम्पनी भर्सटायल इन्भेस्मेन्ट को फार्म मै पुग्दा ती मध्येका २ जना लगानीकर्ता दीपक घिसिङ र दीपक बिष्ट काममा व्यास्त थिए । व्यावसायिक खेतीलाई विस्तार गर्ने निकै ठूलो सपना बोकेका यी नेपाली कृषकहरुसितको छोटो कुराकानी ।
-
‘Life is not perfect but giving up is not an option’: Champion Bodybuilder Prakriti Shrestha - जीवन ‘पर्फेक्ट’ छैन तर म हार मान्दिन: बडी बिल्डिङ च्याम्पियन प्रकृति श्रेष्ठ
11/03/2018 Duração: 09minBesides working as an IT consultant, Prakriti Shrestha is also a co-founder of two small businesses and a champion bodybuilder. With so much physical and mental pressure on her every day, how does she keep herself motivated? Here's what Prakriti Shrestha told SBS Nepali. - सिड्नी निवासी प्रकृति श्रेष्ठ एक बडी बिल्डिङ च्याम्पियन रहनुका साथै आइटी सल्लाहकार र दुई साना व्यवसायको सञ्चालकको रूपमा पनि कार्यरत रहेकी छिन्। दैनिक रूपमा यस प्रकारको शारीरिक र मानसिक दबाब बाट आफूलाई प्रभावित हुन नदिन उनले अपनाउने उपाय के हो त? प्रकृति श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।
-
How to lodge your tax return in Australia? - अस्ट्रेलियामा आफ्नो ट्याक्स रिटर्न कसरी गर्ने?
26/06/2016 Duração: 07minAs the 2015 to 2016 financial year comes to an end, it's now time to get your financial records in order so you can lodge a tax return. To help in the process, the Australian Tax Office provides support systems to better understand how to complete a tax return. Sameer Ghimire has more details. - २०१५ - २०१६ आर्थिक वर्ष अन्त्य हुन लाग्दा टैक्स रिटर्न गर्न आफ्नो आय र व्यय विवरण संकलन गर्ने समय भएको पनि भएको छ। यसको लागि तपाईंलाई सहयोग गर्न अस्ट्रेलियाई कर कार्यालय द्वारा विभिन्न सेवाहरु प्रदान गर्दछ। थप रिपोर्ट समीर घिमिरे बाट।
-
"I was happy and anxious"- Jitendra Khatri on joining the Australian Army. - ‘म खुसी र चिन्तित थिएँ’: जितेन्द्र खत्री अस्ट्रेलियन सेनामा आफ्नो भर्ती बारे
23/04/2016 Duração: 09minJitendra Khatri came to Australia on a student visa from Nepal and is now a Captain in the Australian defence force and has also served in Afghanistan. He shared his experiences to SBS Nepali. - नेपालबाट विद्यार्थी भिसामा अस्ट्रेलिया आएका जितेन्द्र खत्री अहिले अस्ट्रेलियन सेनामा कप्तान रहेका छन् र उनी गठबन्धन सेनाको सदस्य रही अफगानिस्तान पनि पुगिसकेका छन्। आफ्नो अनुभवबारे उनले एसबीएस नेपालीलाई यसो भनेका थिए।