Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
SBS Nepali Australian weather update: Friday, 16 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १६ मे २०२५
15/05/2025 Duração: 01minAustralian weather update for Friday, 16 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
15/05/2025 Duração: 05minStay informed about the significant world events from the past week in Nepali language. - युक्रेनसँगको शान्ति वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिनिधिमण्डल घोषित, सिरियामाथिका प्रतिबन्धहरू हटाउने मध्यपूर्वी भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्डको भनाइ र भारत र पाकिस्तानबिच सङ्घर्षविरामको घोषणासँगै आइपीएल पुन: सुरु हुने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 15 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १५ मे २०२५
15/05/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
A book on world cuisine - संसारभरका खानेकुराका नाम बारे जानकारी दिने किताब
14/05/2025 Duração: 07minA Melbourne-based Nepali has compiled a food dictionary explaining the meaning and history of words like ‘Luwak coffee’, ‘mozzarella’, and ‘tacos’, along with other multicultural dishes, ingredients, and cooking methods. Listen to SBS Nepali’s conversation with compiler Shiva Neupane as he shares the inspiration behind his Falang Food Dictionary. - मेलबर्नका एक नेपालीले ‘लुवाक कफी’, ‘मोजरेल्ला’ अनि ‘ट्याकोज’ लगायत अन्य बहुसांस्कृतिक परिकार, सामग्री र विभिन्न खानेकुराहरू पकाउने विधी जनाउने शब्दका अर्थ र इतिहासबारे एक शब्दकोश तयार पारेका छन्। आफ्नो ‘फलाङ फुड डिक्सनरी’ पछाडिको प्रेरणा लगायतका विषयमा सङ्कलक शिव न्यौपनेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुनुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 15 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १५ मे २०२५
14/05/2025 Duração: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Finance Talk: Labor's housing policies and Sydney's hot property suburbs - एसबीएस नेपाली आर्थिक कुराकानी: लेबरका ‘हाउजिङ पोलिसी’ र सिड्नीका ‘हट् प्रपर्टी सबर्ब’
14/05/2025 Duração: 15minIn this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses Labor's housing policies and its effectiveness for first home buyers. The other topics discussed in this episode include the RBA meeting next week, interest rate projection, housing and rental market in major cities across Australia and Sydney's most in-demand suburbs. - मे महिनाको आर्थिक कुराकानीमा हामीले घरजग्गा सम्बन्धी लेबरका नीति, ब्याज दर प्रक्षेपण र सिड्नीमा घर किन्नका लागि ‘डिमान्ड’मा रहेका सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Wednesday, 14 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ मे २०२५
14/05/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Cabinet positions announced: Who's in and who's out - को-को छन् प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद्मा?
13/05/2025 Duração: 04minPrime Minister Anthony Albanese has announced his picks for second term ministers. The Prime Minister has been sworn in for the term alongside his new ministry at Government House in Canberra. - आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै प्रधानमन्त्री एन्थोनी आल्बनिजीले नयाँ मन्त्रीपरिष्द् चयन गरेका छन्। प्रधानमन्त्री र उनको नयाँ मन्त्रीमण्डलले मङ्गलवार, १३ मेमा क्यानबरास्थित गभर्मेन्ट हाउसमा गभर्नर जनरल समक्ष शपथ ग्रहण गरेका छन्। एक रिपोर्ट।
-
SBS Nepali Weekly Update: Nepal reaches U-19 SAFF Championship semifinals - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल
13/05/2025 Duração: 05minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपालको १९ वर्ष उमेर समुह मुनिको फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 14 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १४ मे २०२५
13/05/2025 Duração: 01minAustralian weather update for Wednesday, 14 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
13/05/2025 Duração: 06minListen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद् गठन, लिबरल पार्टीकी नयाँ नेताको रूपमा सुजन ली र मेलबर्न स्टोर्म फुटबल क्लबसँगको ‘डेड्ली चोइसेस’ अभियान भिक्टोरियन एबोरिजिनल हेल्थ सर्भिसद्वारा रद्द लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 13 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १३ मे २०२५
13/05/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Labor's Ed Husic criticises factional power play; Liberals meet to choose new leader - लेबरका नेता एड ह्युसेकद्वारा गुटबन्दीको खेलमाथि आलोचना, लिबरल पार्टी नयाँ नेता छान्दै
12/05/2025 Duração: 07minDemoted cabinet minister Ed Husic has criticised the Labor Party leadership, as the frontbench of the re-elected government is finalised. Mr Husic claims his stance on Gaza and Labor's factional competition contributed to his departure. Meanwhile, the Liberals leadership contest is also underway after a historic loss in the election. - अस्ट्रेलियाको लेबर पार्टीले मन्त्रीपरिषदमा केही फेरबदल सहित पूर्णता दिइरहेको छ। त्यस्तै मन्त्रीपरिषदबाट हटाइएका मन्त्री एड ह्युसेकले लेबरको नेतृत्वको आलोचना गरेका छन्। ह्युसेकले गाजाबारे आफ्नो स्पष्ट धारणा र लेबरभित्रको गुटीय प्रतिस्पर्धाका कारण आफ्नो पद गुमाउनु परेको दाबी गरेका छन्। त्यस्तै इतिहासमै पहिलो पटक सङ्घीय विपक्षी नेताको चुनावमा ठुलो हारपछि लिबरल पार्टीमा नेतृत्वको प्रतिस्पर्धा चलिरहेको छ।
-
SBS Nepali Australian weather update: Tuesday, 13 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १३ मे २०२५
12/05/2025 Duração: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 12 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १२ मे २०२५
12/05/2025 Duração: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepalis in Australia remember their ‘aama’ this Mother's Day - ‘आमाको हातको खाना सम्झियो, अनि बासी पिजा खाइयो, परदेशमा बसेर!’
11/05/2025 Duração: 09minEvery year, Mother's Day is celebrated on the second Sunday of May in Australia. Nepali community members spoke to SBS Nepali about their fondest memories with their mothers. - अस्ट्रेलियामा आइतवार, ११ मेमा ‘मदर्स डे’ मनाइँदै गर्दा यहाँ बसोबास गर्ने नेपालीहरूले आफ्ना आमाहरूलाई यसरी सम्झिएका छन्।
-
SBS Nepali Australian News Headlines: Monday, 12 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १२ मे २०२५
11/05/2025 Duração: 02minListen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Sunday, 11 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ११ मे २०२५
10/05/2025 Duração: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
The environmental footprint of AI - वातावरणमा एआइको प्रभाव
09/05/2025 Duração: 07minThe surging popularity of generative artificial intelligence is being met with growing concerns about its environmental footprint. Key to the technology is computer power from data centres which demand vast amounts of both water and energy. And as these facilities expand both in numbers and size, governments and big tech are being urged to prioritise sustainable solutions. - ‘आर्टिफिसियल इन्टेलिजेन्स’ वा एआइको बढ्दो लोकप्रियतासँगै वातावरणमा यसको प्रभावप्रति चिन्ता बढिरहेको छ। तर डेटा केन्द्रहरूको सङ्ख्या र आकारमा विस्तार हुँदै गर्दा सरकार र ठुला प्रविधि कम्पनीहरूले दिगो समाधान तर्फ ध्यान दिनुपर्ने आवाजहरू उठ्न थालेका छन्।
-
SBS Nepali community events update: Buddha Jayanti and Himalaya Day - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: बुद्ध जयन्ती र ‘हिमालय डे’
09/05/2025 Duração: 05minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!