Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
'It's like a bomb has gone off': the algal bloom devastating SA marine life - ‘बम नै विस्फोट भए जस्तो!’: सामुद्रिक जीवन तहसनहस गर्ने गरी झार फैलँदै
30/07/2025 Duração: 12minToxic algae is taking over the waters off South Australia, with devastating consequences for marine life. It's also impacting the state's fisheries, and prompting fears of serious long-term effects. - साउथ अस्ट्रेलियाको समुद्रमा तीव्र रूपमा फैलिरहेको ‘एल्गी‘ले राज्यको माछापालन उद्योगमा गम्भीर असर पार्दैछ भने दीर्घकालीन प्रभावको डर उत्पन्न भएको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३० जुलाई २०२५
30/07/2025 Duração: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nag Panchami in Australia, ‘a home of snakes’ - ‘अस्ट्रेलिया त सर्पको घर नै हो’: प्रसङ्ग नाग पञ्चमीको
29/07/2025 Duração: 11minNag Panchami falls on Tuesday, July 29 this year. While the festival holds religious and cultural significance, experts say it also highlights the role of snakes in the ecosystem, imparting a message of peaceful coexistence with all living creatures. - यो वर्ष मङ्गलवार, जुलाई २९ मा नाग पञ्चमी मनाइएको छ। नाग पञ्चमी मनाइनुका कारण, यसका सांस्कृतिक तथा वातावरणीय महत्त्व र सर्प संरक्षणबारे एक रिपोर्ट।
-
Weekly Nepal Update: MCC projects to resume - साप्ताहिक नेपाल अपडेट: एमसीसी परियोजनाले निरन्तरता पाउने
29/07/2025 Duração: 06minListen to this week’s top stories from Nepal. - नेपाल सरकारले विपद् व्यवस्थापनाका लागि ड्रोनको प्रयोग गर्ने, अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतको परियोजनाले नेपालमा निरन्तरता पाउने र जलविद्युत आयोजनाहरूबाट सरकारद्वारा आर्थिक वर्ष ८१/८२ मा तीन अर्ब ८० करोड ‘रोयल्टी’ सङ्कलन लगायत नेपालका यस हप्ताका प्रमुख समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ३० जुलाई २०२५
29/07/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
29/07/2025 Duração: 06minडोनाल्ड ट्रम्पले जापान र युरोपियन युनियनसँग सम्झौता गरेसँगै अस्ट्रेलियाको कर छुटको आशा धमिलो बन्दै, अस्ट्रेलिया र बेलायतका बिचमा रक्षा सम्झौतामा हस्ताक्षर र अस्ट्रेलियाकी पौडी खेलाडी केली म्याक्योन सिंगापुरमा अमेरिकाका रेगन स्मिथसँग प्रतिस्पर्धा गर्ने लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २९ जुलाई २०२५
29/07/2025 Duração: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia’s Indigenous education gap and the way forward - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको शिक्षामा अन्तर र अबको बाटो
28/07/2025 Duração: 07minEducation is a pathway to opportunity, but for too long, Indigenous students in Australia have faced barriers to success. While challenges remain, positive change is happening. In this episode we’ll hear from Indigenous education experts and students about what’s working, why cultural education matters and how Indigenous and Western knowledge can come together to benefit all students. - शिक्षा अवसरको बाटो हो, तर लामो समयदेखि अस्ट्रेलियाका आदिवासी विद्यार्थीहरूले सफलताका लागि अवरोधहरूको सामना गरिरहेका छन्।
-
SBS Nepali Australian weather update: Tuesday, 29 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २९ जुलाई २०२५
28/07/2025 Duração: 02minAustralian weather update in the Nepali language for Tuesday, July 29. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
नुन र चामलसँग भोटका खाम्पाहरूको जीवनशैलीका सम्बन्ध बारे स्विस अध्यापिकाको किताब
28/07/2025 Duração: 13minहाल अस्ट्रियाको भियना विश्वविद्यालयमा संस्कृत भाषाको प्राध्यापनमा संलग्न अल्का आत्रेयले लेखक ह्यान्ना राउबरको कृति ‘अफ सल्ट एन्ड राइस’लाई नेपालीमा अनुवाद गरेकी छिन्। हिमाली भेगका भोटे खाम्पा समुदायको जीवनशैली, संस्कृति र हराउँदै गएको मौलिक कथाहरूमा उक्त अनुवादित “नुन र चामल” किताबको विमोचन गएको महिना काठमान्डूमा भएको थियो। मानवशास्त्री ह्यान्ना राउबरले लामो समय स्विजरल्यान्डको ज्युरिक विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्ने क्रममा हिमाली समुदायहरूबारे पनि अध्ययन गरेकी थिइन् र ‘अफ सल्ट एन्ड राइस’ नामक पुस्तक यसकै नतिजा रहेको बताइन्छ। नेपाल संवाददाता गिरीश सुवेदीसँग कुरा गर्दै अल्का आत्रेयले अनुवादको सन्दर्भमा आफ्नो अनुभव, राउबरप्रतिको सम्बन्ध, हिमाली कथनको संवेदनशीलता, साथै विदेश जान चाहने नयाँ पुस्ताका लागि आफ्ना सुझावहरू पनि दिएकी छिन्।
-
अस्ट्रेलियाको बाल स्याहार क्षेत्रको सुरक्षार्थ सङ्घीय सरकारको पछिल्लो कदम
28/07/2025 Duração: 05minगत हप्ताबाट सुरु भएको अस्ट्रेलियाको ४८ औँ संसद्मा शिक्षा सम्बन्धी दुई वटा विधेयक प्रस्तुत भएका छन्। ती मध्ये एउटा ‘हेक्स’ भनिने घरेलु विद्यार्थीहरूको शैक्षिक ऋणमा २० प्रतिशत मिनाहा गर्ने व्यवस्था बारे रहेको छ भने अर्को चाहिँ बाल स्याहार क्षेत्रमा सुधार लागू गर्ने बताइएको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २८ जुलाई २०२५
28/07/2025 Duração: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २८ जुलाई २०२५
27/07/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
मेलबर्न, ब्रिस्बेन र सिड्नी पछि पर्थमा पनि नेपालीको आफ्नै सामुदायिक केन्द्रको तयारी
27/07/2025 Duração: 12minअस्ट्रेलियाको भिक्टोरिया, क्वीन्सल्यान्ड र न्यु साउथ वेल्स पछि आफ्नै सामुदायिक केन्द्र स्थापना गर्ने प्रक्रियामा वेस्टर्न अस्ट्रेलियाका नेपाली पनि लागिपरेका छन्। श्री पशुपतिनाथ बौद्धनाथ नेपाली मन्दिर नाम रहेको उक्त पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको निर्माण प्रक्रिया, बढ्दो समुदायको माग र भावी योजनाबारे कार्यसमितिका नवनिर्वाचित अध्यक्ष राजेश बुढाथोकीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ९): नेपाल आँखा कार्यक्रम र फ्रेड हलोजको सम्झना
26/07/2025 Duração: 09minसन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो नवौँ अङ्कमा चाहिँ ‘नेपाल आई प्रोग्राम’को सुरूवात र फ्रेड हलोज फाउन्डेशनसँगको कामबारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको चर्चा सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ जुलाई २०२५
26/07/2025 Duração: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Nepalis in Australia have a new organisation - अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरूको नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्?
26/07/2025 Duração: 13minAs the peak body representing Nepalis in Australia, the Non-Resident Nepali Association Australia was preparing to hold its election to choose new leadership on Saturday, 26 July a new organisation with a similar name the Non-Resident Nepali Association (NRNA) Australia Limited, was registered with the Australian Securities & Investment Commission (ASIC) on Friday, 18 July 2025. SBS Nepali spoke with Biwek Thapa, who claims he has been given the mandate to coordinate and hold a national convention of the Non-Resident Nepali Association in Australia by its International Coordination Council (NRNA ICC), to find out more. - शनिवार, २६ जुलाईमा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको चुनाव हुँदै गर्दा, The Non-Resident Nepali Association (NRNA) Australia Limited नामक एक अर्को गैर आवासीय नेपाली सङ्गठन समानान्तर रूपमा दर्ता भएको छ। महेश श्रेष्ठको नेतृत्वमा रहेको कमिटीले आफूलाई अस्ट्रेलिया संयोजकको जिम्मेवारी दिएपछि, उक्त नयाँ संस्था अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट्स कमिसन (एसिक)मा, दर्ता गरिएको विवेक थापाको
-
How is the NRNA Australia 2025 election preparation? - यसपालिको एनआरएनए अस्ट्रेलियाको चुनावी तयारी कस्तो छ?
25/07/2025 Duração: 06minThe peak representative body of Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, 26 July, to elect its new leadership. SBS Nepali spoke with Chief Election Commissioner Dilli Dhakal about preparations and what voters can expect on the day. - आउँदो शनिवार, जुलाई २६ मा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदैछ। यसपालि निर्वाचन सम्पन्न गर्ने जिम्मा निर्वाचन आयुक्तका रूपमा रहेका डिल्ली ढकालको हो। चुनावका लागि एक हप्ता भन्दा कम समय बाँकी रहँदा ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी।
-
How may the court case in Nepal affect NRNA’s future in Australia? - एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला?
25/07/2025 Duração: 09minThe peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. Listen to the second part of the conversation. Ghothane also served as the Chief Election Commissioner during the 2023 NRNA election. - गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन शनिवार, जुलाई २६ मा हुँदै गर्दा, उक्त संस्थालाई लिएर पछिल्लो समय देखिएका विवाद र अस्ट्रेलियामा एनआरएनए अस्ट्रेलिया लिमिटेड नामक वैकल्पिक संस्थाको हुँदै गर्दा आगामी दिनमा प्राप्त हुन सक्ने अवसर तथा देखा पर्न सक्ने चुनौतीहरू विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पन
-
SBS Nepali Australian weather update: Saturday, 26 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २६ जुलाई २०२५
25/07/2025 Duração: 02minAustralian weather update in the Nepali language for Saturday, July 26. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?