Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 54:02:52
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    21/06/2024 Duração: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउनेदेखि समुदायमा योगदान पुर्‍याउनेहरूको सम्मानसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।

  • Questions raised over TikTok ban and Nepali football team returns after qualifiers: Last seven days in Nepal - टिकटक प्रतिबन्धको औचित्य माथि प्रश्न र नेपाली फुटबल टोली छनौट खेलहरू पछि स्वदेश फिर्ता: गत सात दिन नेपालमा

    21/06/2024 Duração: 07min

    Over six months into the TikTok ban, questions have been raised about its impact. The Nepali national football team has returned after competing in the FIFA World Cup 2026 and Asian Cup 2027 qualifiers. Listen to the major news over the last seven days from Nepal. - नेपालमा टिकटक प्रतिबन्ध गरिएको छ महिना नाघ्दा यो निर्णयले ल्याएको सकारात्मक परिणाम बारे प्रश्न उठेका छन्। फिफा विश्वकप सन् २०२६ तथा एसियन कप सन् २०२७ का छनौट खेलहरू पछि नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। यी लगायत नेपालका पछिल्ला सात दिनका समाचार सुन्नुहोस्।

  • Nepal needs regular matches - not just training, says former Australian captain Lisa Sthalekar - 'नेपालले नियमित क्रिकेट खेल्नु पर्छ, अभ्यास खेलले मात्र पुग्दैन': पूर्व अस्ट्रेलियन कप्तान लिसा स्थलेकर

    20/06/2024 Duração: 15min

    The ICC Men’s T20 Cricket World Cup Super Eight matches have kicked off in the West Indies. Despite Nepal’s early exit, ICC commentator and Australian women’s national cricket team former captain, Lisa Sthalekar said the team has left a positive impact with their performance against full member nations. Sthalekar spoke to SBS Nepali about the potential for future cricket collaboration between Australia and Nepal. She also shared her thoughts on the top contenders for this year’s trophy. - आइसीसी टी२० क्रिकेट विश्वकपको समूह चरणबाटै बाहिरिएको नेपाली टोलीले राम्रो छाप छोड्न भने सफल भएको अस्ट्रेलियाको राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान लिसा स्थलेकरको भनाइ छ। हालका उक्त प्रतियोगितामा एक खेल समीक्षक तथा टिप्पणीकारका रूपमा वेस्ट इन्डिजमा कार्यरत स्थलेकरसँग एसबीएस नेपालीले गरेको विशेष कुराकानी सुन्नुहोस्।

  • Australia's weather: Friday, 21 June 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, २१ जुन २०२४

    20/06/2024 Duração: 01min

    A quick Australian weather update in Nepali language for Friday, 21 June 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 20 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २० जुन २०२४

    20/06/2024 Duração: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Yoga is more than stretching the body, says this Sydney yoga teacher - 'म्याट माथि बसेर शरीर तन्काउने मात्र योग होइन': आचार्य राजन शर्मा

    20/06/2024 Duração: 19min

    Every year, 21 June is celebrated as International Yoga Day. This year's theme is 'Yoga for Self and Society'. Sydney yoga teacher Bhimsen Sapkota, known as Acharya Rajan Sharma, spoke to SBS Nepali about the true meaning and scope of yoga. - हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्षको नारा 'आफ्नो र समाजको लागि योग' रहेको छ। अस्ट्रेलियामा रहेर योग प्रशिक्षणमा सक्रिय रहेका आचार्य राजन शर्मा भनेर चिनिने भिमसेन सापकोटाले एसबीएस नेपालीसँग कुरा गर्दै योग भनेको के हो र यसले के-के कुराहरूलाई समेट्छ भन्ने बारे बताएका छन्।

  • Australia's weather: Thursday, 20 June 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, २० जुन २०२४

    19/06/2024 Duração: 01min

    What will the weather be like in Australia tomorrow? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 19 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १९ जुन २०२४

    19/06/2024 Duração: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    19/06/2024 Duração: 07min

    Anthony Albanese says he did not see Chinese officials block Australian journalist Cheng Lei from camera view during a press event for Chinese Premier Li Qiang. A passenger plane has landed safely at a southern New Zealand airport after a bird strike led to an engine fire. Listen to the Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले चिनियाँ अधिकारीहरूले अस्ट्रेलियन पत्रकार चङ् लेलाई क्यामरामा आउनबाट रोकेको आफूले नदेखेको बताएका छन्। त्यस्तै, चरा ठोक्किएर इन्जिनमा आगो लागेको यात्रुवाहक विमानलाई दक्षिणी न्यु जिल्यान्डको एक विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    19/06/2024 Duração: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - निःशुल्क 'ड्राइभिङ'को कक्षादेखि अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजना हुने कार्यक्रमसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।

  • Australia's weather: Wednesday, 19 June 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १९ जुन २०२४

    18/06/2024 Duração: 01min

    A quick update on tomorrow's weather around major Australian cities. Presented in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 18 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १८ जुन २०२४

    18/06/2024 Duração: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'I wish to play for Nepal': After Nepal's one-point ICC T20 World Cup journey - 'मलाई नेपालको लागि खेल्न मन छ': आइसीसी टी-२० क्रिकेट विश्वकपमा निराशासँगै पलाएका 'सपना'

    17/06/2024 Duração: 21min

    Nepal concluded its final game in the ICC Men's T20 World Cup 2024, with a 21-run loss against Bangladesh on Monday, 17 June. Melbourne resident Subodh Gaire and his father Tara Gaire were among the supporters present for Nepal's second match at the Arnos Vale Ground in St Vincent and the Grenadines. The duo spoke to SBS Nepali about the emotions after the game and the team's performance. - सोमवार, १७ जुनमा बङ्गलादेश विरुद्धको खेलसँगै नेपालको आइसीसी टी-२० क्रिकेट विश्वकप यात्रा सकिएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा 'टस' जितेर राम्रो बलिङका साथ खेल सुरु गरेको नेपाल १०७ रनको लक्ष्य पछ्याउने क्रममा ८५ रन बनाउँदै पराजित भएको हो। समूह 'डी'मा रहेको नेपालले अहिले सम्म खेलेको द नेदरल्यान्ड्स र साउथ अफ्रिकासँग हार्दै, श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भए पछि एक अङ्क बाँडेको थियो। विश्वकप हेर्न अमेरिका र वेस्ट इन्डिज पुगेका मेलबर्नका सुबोध गैरे र उनका बुवा तारा गैरेले खेल पछि एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • NSW Premier informed of Nepali community issues at NRNA Australia office opening - एनआरएनए अस्ट्रेलियाको कार्यालय उद्घाटनमा उपलब्धिदेखि समुदायका समस्यासम्मको चर्चा

    17/06/2024 Duração: 04min

    During the inauguration of the office purchased by the Non-Resident Nepali Association (NRNA) Australia, various issues of the Nepali community were raised, ranging from mental health to drownings. NSW Premier Chris Minns, who inaugurated the office on Friday, 14 June at Sydney's Merrylands, says the new office will boost efforts to serve the community. - गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले खरिद गरेको कार्यालयको उद्घाटन कार्यक्रममा नेपाली समुदायमा देखिएका पानीमा डुबेर ज्यान गुमाउनेदेखि जुवाको लतका समस्याहरू बारे चर्चा भएको छ। शुक्रवार, १४ जुनमा न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले सिड्नीको मेरिल्यान्ड्समा अवस्थित कार्यालयको उद्घाटन गर्दै यसले समुदायका लागि काम गर्ने ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।

  • Australia's weather: Tuesday, 18 June 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, १८ जुन २०२४

    17/06/2024 Duração: 01min

    How will be the weather tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali News Headlines: Monday, 17 June 2024 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, १७ जुन २०२४

    17/06/2024 Duração: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • ICC T-20 Cricket World Cup: 'West Indies was quite different than Dallas and Florida' - ‘वेस्ट इन्डिजमा ड्यालस र फ्लोरिडाको जस्तै माहौल चाहिँ थिएन’

    16/06/2024 Duração: 10min

    Nepal has been knocked out of the ICC Men's T-20 World Cup after a narrow one-run loss against South Africa. Melbourne resident Tara Gaire, who travelled to the West Indies for the game, spoke to SBS Nepali post-match. - आइसीसी टी-२० क्रिकेट विश्वकपको 'सुपर एट'मा जाने नेपालको सपना यसपालि पनि पूरा नहुने भएको छ। शनिवार, १५ जुनमा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नस भेल ग्राउन्डमा साउथ अफ्रिका विरुद्ध एक रनले हारे पछि नेपाली टोलीको विश्वकप यात्रा समूह चरणमा नै सीमित भएको हो। जितका लागि साउथ अफ्रिकाले ११६ रनको लक्ष्य दिएकोमा नेपाले २० ओभरको खेल पूरा हुँदा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जितको नजिक पुगेर फर्कनु पर्दा मैदानमा रहेका समर्थकहरू निराश भएको एक जना नेपाली भाषी बताउँछन्। यसै सन्दर्भमा विश्वकप हेर्न वेस्ट इन्डिज पुगेका मेलबर्नका तारा गैरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Australia's weather: Monday, 17 June 2024 - अस्ट्रेलियाको मौसमः सोमवार, १७ जुन २०२४

    16/06/2024 Duração: 02min

    A quick weather update for major Australian cities for Monday, 17 June 2024 in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि सोमवार, १७ जुनमा मौसम कस्तो होला?

  • Australia's weather: Sunday, 16 June 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, १६ जुन २०२४

    15/06/2024 Duração: 02min

    A quick weather update for major Australian cities for Sunday, 16 June 2024 in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, १६ जुनमा मौसम कस्तो होला?

  • 'Once you're settled in Australia, think of the people in Nepal': Canberra Doctor Buuloc Lam, OAM - 'अस्ट्रेलियामा सेटल भए पछि नेपालका दुर्गम ठाउँमा सेवा गरौँ': क्यान्बराकी डाक्टर ब्युलक ल्याम

    14/06/2024 Duração: 12min

    Every year in June, on the occasion of the birthday of King Charles III, Australians are honoured for their prominent service in the country and overseas. Among the awardees this year, Dr. Buuloc Lam has been recognised for her contributions to dentistry and humanitarian dental care. She has been awarded the Medal of the Order of Australia (OAM) in the General Division. Dr. Lam has also been providing and facilitating free dental health services in Nepal. She spoke to SBS Nepali about her work in Nepal, her connection with Nepalis, and her volunteering efforts. - हरेक वर्षको जुन महिनामा अस्ट्रेलियाका महाराजा चार्ल्स तृतीयाको जन्मोत्सवको अवसर पारेर देश तथा विदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने मानिसहरूलाई सम्मान गर्ने गरिन्छ। यसै सन्दर्भमा, यसपालि दन्त्य चिकित्साको क्षेत्रमा पुराएको योगदान र स्वयंसेवाका लागि क्यान्बराकी एक जना डाक्टर ब्युलक ल्याम पनि सम्मानित भएकी छिन्। डा. ल्याम अर्डर अफ अस्ट्रेलिया 'जनरल डिभिजन' पदकबाट सम्मानित भएकी हुन्। ब्युलक ल्यामले नेपालमा पनि निःशुल्क दन्त्य चिकित्सा सम्

página 25 de 25