Cin News
टीकापुर नगरको सहयोगमा लखपति बन्दै महिला
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:43
- Mais informações
Informações:
Sinopse
३ वर्ष अगाडि टीकापुर नगरपालिकाबाट एउटा बाख्रा, खोर व्यवस्थापन र बाख्राको औषधि उपचारका लागि गोमाले सहयोग पाउनु भएको थियो । अहिले उहाँका १५ ओटा बाख्रा छन् । त्यो बाख्राबाट उहाँलाई राम्रै आम्दानी भइरहेको छ ।