Cin News
ज्यालामा विभेद भोग्दै श्रमिक महिला
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:10
- Mais informações
Informações:
Sinopse
एउटै काममा समान ज्याला नपाउँदा कमला, कृष्णा जस्ता सयौं महिला दुःखी छन् । थाहा पाएर पनि काम गर्नु उनीहरूको बाध्यता हो । असमान ज्याला मजदुरको नियति बनेको छ ।