Cin News
सुरक्षित स्थानमा सर्न थाले लिदीका पहिरो प्रभावित
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:02:32
- Mais informações
Informações:
Sinopse
अहिले बाँसखर्कमा एक सय २५ परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ । हालसम्म १ सय २१ परिवार बाँसखर्क पुगेका छन् । खानेपानी, इन्धनसँगै शौचालयको पनि समस्या हुनसक्ने चिन्ता विस्थापितहरुलाई छ ।