Cin News
सुदूरपश्चिम प्रदेश सरकारको जनस्वास्थ्य विधेयक छलफलमा
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:30:01
- Mais informações
Informações:
Sinopse
विधेयकका बारेमा अहिले सरोकारवाला निकायसँग छलफल चलाइरहेको समितिका सभापति कुन्ती जोशीले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार कोरोनाको महामारीका बीच पनि केही समुदायमा स्वास्थ्य सावधानी अपनाएर विधेयकको बारेमा छलफल चलाउने तयारी भएको छ ।